Comments Add Comment

एडिएले डाटा ड्रिभन

List Grid
एडिएले डाटा ड्रिभन मार्केटिङ सेवा प्रदान गर्न आउटरिचसँग सहकार्य गर्ने

एडिएले आउटरिच नेपालसँग साझेदारी गर्दै नेपालमा अन्तर्राष्ट्रिय र स्थानीय दुवै ब्राण्डहरु लक्षित डाटा ड्रिभन मार्केटिङ प्रवर्द्धन अभ्यासको थालनी गर्ने भएको छ। दक्षिण र दक्षिण पूर्वी एशियामा पहिलेदेखि नै प्रभावकारी रुपमा संचालित एडिए एक डाटा ड्रिभन इन्टिग्रेटेड डिजिटल मार्केटिङ सोलुसन प्रोभाइड संस्था हो। जसले विभिन्न प्रकारका ब्राण्डहरुका लागि बृहत्तर डिजिटल प्रचार अभियानको डिजाइन एवं कार्यान्वयन गर्ने […]