Comments Add Comment

एडिसन कभानी

List Grid
म्यानचेष्टर युनाइनेडका फरवार्ड कभानीलाई तीन खेलको प्रतिबन्ध

१७ पुस, काठमाडौं । म्यान्चेष्टर युनाइटेडका फरवार्ड एडिनसन कभानीलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा आपत्तिजनक शब्द पोस्ट गरेको भन्दै उरुग्वेका यी फरवार्डलाई ३ खेलको प्रतिबन्धसहित १ मिलियन पाउण्ड आर्थिक जरिमाना गरिएको हो । ३३ वर्षिया फरवार्डले अपमानजनक र अनुचित शब्द प्रयोग गर्ने आरोपमा फुटबल एसोसियनले उनलाई दोषी ठहर गरेको छ । […]