Comments Add Comment

एनआरएनए जर्मनी

List Grid
एनआरएनए जर्मनीको अध्यक्षमा मिलनराज पन्त विजयी

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा मिलनराज पन्त ८२८ मतका साथ विजयी बनेका छन् ।अध्यक्षका अर्का प्रत्यासी निनम्मा राईलाई २५७ मतान्तरले पराजित गर्दै पन्त निर्वाचित भएका हुन् । राईले ५७१ मत प्राप्त गरिन्। एक हजार ५९५ पंजीकृत सदस्यहरूरहेको जर्मनीमा एक हजार ४३३ जनाले अनलाइनमार्फत मतदान गरेका थिए । यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य […]