Comments Add Comment

एनका

List Grid
एनकाले जित्यो क्रिकेट अष्ट्रेलिया नेशनल कम्युनिटी अवार्ड

एडिलेट / साउथ अष्ट्रेलियाया रहेको एडिलेड नेप्लिज क्रिकेट एशोसिएसन (एनका)ले क्रिकेट अष्ट्रेलिया नेशनल कम्युनिट क्रिकेट अवार्ड २०२०-२१ जितेको छ । जुनियर क्रिकेट इनोभेटिभ कम्युनिटी अवार्डअन्तर्गत रहेको सो अवार्ड जुनियर क्रिकेटको क्षेत्रमा विशेष कार्य गर्ने संस्थाहरुलाई दिदै आएको अष्ट्रेलियाको राष्ट्रिय अवार्ड हो । अष्ट्रेलियामा रहेका सबै राज्य बाट छनौट भएर आएका मध्ये एनका र एनएसडब्लुको गोलवन […]