Comments Add Comment

एनबीए कप

List Grid
एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप चैत तेस्रो साता हुने

१ चैत, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराइज एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि १८ गतेसम्म आयोजना हुने भएको छ । दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रित युगल, ब्वाईज तथा गर्ल्स यु – १७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा हुने […]