Comments Add Comment

एन्टिबडी परीक्षण

List Grid
‘सेरो प्रिभिलेन्स टेस्ट’ गर्न सातै प्रदेशमा खटियो विज्ञको टोली

२३ असोज, काठमाडौं । कोभिड- १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको/नफैलिएको बारेमा गरिने भनेको सरकारी अध्यन बल्ल सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा २ महिनाअघि एन्टिबडी परीक्षणका लागि ‘सेरो प्रिभिलेन्स टेस्ट’ गर्ने घोषणा गरेको थियो । सेरो प्रिभिलेन्स टेस्टको लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबारदेखि […]