Comments Add Comment

एन्टोनी फाउची

List Grid
शरीरमा इम्युनिटी विकासका सम्बन्धमा एन्थोनी फाउचीलाई ३ प्रश्न

अमेरिकाका वरिष्ठ फिजिसियन एवं ह्वाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका सदस्यको भूमिकामा समेत काम गरेका व्यक्ति हुन् डा. एन्थोनी फाउची । कोरोना भाइरसले अमेरिकामा उग्र रूप लिएको बेलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई कसैले खुलेर आलोचना गर्थ्याे भने त्यसमा फाउचीको समेत नाम आउने गर्थ्याे । तिनै फाउचीले शरीरमा इम्युनिटी बढाउनको लागि केही सुझावहरु दिएका छन् […]