Comments Add Comment

एन्ड्रोइड टिभी

List Grid
सेन्सेइ ब्राण्डको ६५ इन्च फोरके यूएचडी एन्ड्रोइड टिभी सार्वजनिक

विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्री वितरण गर्र्दै आईरहेको छ । यहि आयामलाई निरन्तरता दिदैँ सेन्सेइ ब्राण्ड सन् २०१६ मा उत्पादन गरि बिक्री वितरण गर्न थालेको हो । सुरुवातमा नर्मल टि.भी.बाट नेपाली बजारमा विक्री वितरण थालेको […]