Comments Add Comment

एफ वान सफ्ट

List Grid
एफ वान सफ्टसँंगको सहकार्यमा सनराइज बैंकको चाडपर्व बिशेष योजना

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफ वान सफ्टसंग सहकार्य गरी योजना ल्याएको हो । योजना अन्र्तगत सनराइजलेे आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना […]