Comments Add Comment

एमाले माओवादी एकता

List Grid
केन्द्रीय सदस्य छान्दै नेकपाका नेताहरु, मातहत कमिटीको आकार पनि बढ्ने

४ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय संरचनाले पूर्णता पाउनासाथ प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरुको एकीकरण अघि बढ्ने भएको छ । शुक्रबार दिनभरीमा तत्कालिन एमालेको तर्फबाट ४१ केन्द्रीय सदस्यको टुंगो लाग्नेछ । तत्कालिन माओवादीको तर्फबाट २०० सय केन्द्रीय सदस्य र १९ स्थायी कमिटी सदस्यको टुंगो लाग्न सकेको छैन । बिहीबार निर्वाचन आयोगमा बुझाइएको […]

एमाले-माओवादी एकताबारे अन्य दलको टिप्पणीः कोदोमा तोरी मिलाए जस्तो

४ जेठ, काठमाडौं । शक्तिशाली ‘नेपाल कम्युनिस्ट पार्टी’ बनाएपछि नेताहरुले साना कम्युनिष्ट पार्टीहरुलाई पनि एकता प्रक्रियामा आउन आहृवान गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले त एकता घोषणासभाबाटै ‘के साना पसल थापेर बस्नुहुन्छ, आउनुस्’ भनेर आग्रह गरे । तर, साना कम्युनिष्ट घटकहरुले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् । केहीले एमाले र माओवादीले जनतालाई धोका […]

एमाले-माओवादीबाट ‘उप’हरुको पद के हुन्छ ?

४ जेठ, काठमाडौं । एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेसँगै दुवै दलबाट उपसभामुख भएकाहरुको पद के हुन्छ भन्ने प्रश्न उठेको छ । सभामुख र उपसभामुख फरक-फरक पार्टीको हुनु पर्ने संवैधानिक व्यवस्था छ । धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक-फरक दलको हुनु पर्ने व्यवस्था छ भने धारा १८२ मा प्रदेशसभासम्वन्धी । प्रतिनिधिसभाका […]

बाबुरामले प्रचण्डलाई सोधे : जनयुद्धप्रति पश्चाताप गर्दै मदनपथ स्वीकारेको हो ?

३ जेठ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मदन भण्डारीको स्मृति दिवसको दिन एमालेसँग एकता गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘मदनपथ’ स्वीकार गरेको हो भनी प्रश्न गरेका छन् । ट्विटरमा स्टाटस लेख्दै उनले पार्टी एकतालाई जनताको बहुदलीय जनवाद (जबज) विरुद्ध जनयुद्ध गरेकोमा पश्चाताप गर्दै प्रचण्डले मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो कि […]

एमाले र माओवादी मिलेर बन्यो नेपाल कम्युनिष्ट पार्टी

३ जेठ, काठमाडौं । दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । पुनर्गठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ । पुनर्गठित पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिष्ट […]

नेकपा कम्युनिष्ट पार्टीको ६ बुँदे घोषणापत्र जारी, के के छ त्यसमा ?

३ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा कम्युनिष्ट पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ । दुई पार्टीले बिहीबार एकताको घोषणा गरेका छन् भने निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं सताब्दीको जनवाद भन्दै आएको थियो । पार्टी एकताको […]

पार्टी एकताको दिन कहाँ हराए झलनाथ ? गुमाए वरियता

३ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रको एकता घोषणाको ऐतिहासिक मौका गुमाएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत पार्टीमा तेस्रो वरियता पनि गुमाएका छन् । खनाल तत्कालिन नेकपा एमालेमा दोस्रो वरियतामा थिए । तर, एमाले र माओवादीले एकता गरेर बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ मा उनलाई माधव नेपालले उछिनेका छन् । तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण […]

एमाले र माओवादी मिलेर बन्यो नेपाल कम्युनिष्ट पार्टी

३ जेठ, काठमाडौं । दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । पुनर्गठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ । पुनर्गठित पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिष्ट […]

झलनाथले ऐतिहासिक क्षणसँगै वरियता पनि गुमाए

३ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रको एकता घोषणाको ऐतिहासिक मौका गुमाएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत पार्टीमा तेस्रो वरियता पनि गुमाएका छन् । खनाल तत्कालिन नेकपा एमालेमा दोस्रो वरियतामा थिए । तर, एमाले र माओवादीले एकता गरेर बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ मा उनलाई माधव नेपालले उछिनेका छन् । तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण […]

नेकपा कम्युनिष्ट पार्टीको ६ बुँदे घोषणापत्र जारी, तत्कालीन कार्यक्रम ‘जनताको जनवाद’

३ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा कम्युनिष्ट पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ । दुई पार्टीले बिहीबार एकताको घोषणा गरेका छन् भने निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं सताब्दीको जनवाद भन्दै आएको थियो । पार्टी एकताको […]

नेपाल कम्युनिष्ट पार्टी दर्ताका लागि ओली र प्रचण्डले दिए निवेदन, नाममा अण्डरलाइन

३ जेठ, काठमाडौं । पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसका लागि पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डसहितका नेताहरु आयोग पुगेका थिए । दुई दलबीच एकीकृत पार्टीेकको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति गरेका छन् । तर, निर्वाचन आयोगमा ‘नेपाल कम्युनिष्ट पार्टी’ यसअघि नै […]

एकीकृत पार्टीको स्थायी कमिटीमा दुई जना थपिए

३ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकतापछि बन्ने एकीकृत पार्टीको स्थायी कमिटीमा दुई जना थपिएका छन् । बुधबार केपी शर्मा ओली र प्रचण्डले ४३ जना रहने गरी टुंग्याएको स्थायी कमिटीमा दुई जना थप गरिएको हो । जसमा एमालेबाट २६ र माओवादीबाट १९ जना रहने माओवादी केन्द्रकी प्रवक्ता पंफा भुसालले जानकारी दिइन् । अब […]

प्रचण्डको मदन भण्डारी मोह-विहान माल्यार्पण, साँझ दीप प्रज्वलन

३ जेठ, काठमाडौं । बिहीबार विहानै मदन भण्डारीको शालिकमा माल्यार्पण गरेर मदन आश्रति स्मृति दिवसकै दिन पार्टी एकता गर्ने प्रस्ताव आफ्नै रहेको खुलासा गरेका प्रचण्डले साँझ मदनको स्मृतिमा दीप प्रज्वलन गर्ने भएका छन् । पार्टी एकीकरण सकेर प्रचण्ड कोटेश्वरस्थित मदन भण्डारी बाटिकामा पुग्नेछन् । प्रचण्डले साँझ मदन भण्डारी बाटिकामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको स्रोतले […]

प्रचण्डलाई बाबुरामको प्रश्न : जनयुद्धप्रति पश्चाताप गर्दै मदनपथ स्वीकारेको हो ?

३ जेठ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मदन भण्डारीको स्मृति दिवसको दिन एमालेसँग एकता गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘मदनपथ’ स्वीकार गरेको हो भनी प्रश्न गरेका छन् । ट्विटरमा स्टाटस लेख्दै उनले पार्टी एकतालाई जनताको बहुदलीय जनवाद (जबज) विरुद्ध जनयुद्ध गरेकोमा पश्चाताप गर्दै प्रचण्डले मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो कि […]

पार्टी एकता घोषणाअघि ओली र प्रचण्डले रोपे अणुवमले पनि मार्न नसक्ने विरुवा

३ जेठ, काठमाडौं । वल्खुस्थित स्वर्गीय जननेता मदन भण्डारीको शालिक अगाडि उभिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले अणु वमको चर्चा गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटार परिसरमा ओली र प्रचण्डले अणु वमले पनि क्षति गर्न नसक्ने विरुवा रोपेर पार्टी एकताको उदघोष गरेका छन् । ओलीले विभिन्न साना-साना तत्वहरु मिसिएर खतरनाक अणुवम बन्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी त्यस्तै […]

मदन-आश्रित स्मृति दिवसको दिन पार्टी एकता गर्दा गर्व छः प्रचण्ड

३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन-आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । उनले मदन-आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि गराए । २५ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा एमाले पुरानो पार्टी कार्यालय बल्खुमा बिहीबार […]

एमाले-माओवादी पार्टी एकता घोषणा बिहीबार

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको वार्तामा एकतामा सहमति जुटेको हो । बिहीबार नै एकता घोषणा हुनेछ । बिहीबार नै निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्ने सहमति […]

ओली-प्रचण्ड वार्ताः पार्टी एकता संयोजन समिति बैठक बोलाइयो

२ जेठ, काठमाडौं । एमाले र माओवादीबीच पार्टी एकीकरण टुंगो लगाउन बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलपछि संयोजन समिति बैठक राखिएको हो । पार्टी एकताबारे नकारात्मक प्रचार शुरु भएपछि ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान छलफल भएको हो । […]

प्रचण्डका चार माग पूरा ! पार्टी एकतामा ‘ब्रेक थ्रू’

२३ वैशाख,काठमाडौं । केन्द्रीय कमिटीको संख्या बढाएर भने पनि माओवादीको माग सम्बोधन गर्ने र तीन वर्षपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । ओली र प्रचण्डबीच भद्र सहमतिपछि अब एमाले र माओवादीको एकीकरण जेठ पहिलो साताभित्रै हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले एकीकृत पार्टीमा आफ्नो हैसियत कमजोर हुन नदिन […]

एमाले र माओवादी आन्तरिक छलफलमा, एकताको मिलनविन्दु खोज्ने प्रयास

१९ वैशाख, काठमाडौं । पार्टी एकता प्रक्रियाले गति लिन नसकिरहेको बेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन् । दुबै पार्टीको अलग-अलग बैठकमा एकता प्रक्रियामा देखिएको गतिरोध र समाधानको उपायबारे छलफल हुने नेताहरुले बताएका छन् । एमालेले स्थायी कमिटी बैठक र माओवादी केन्द्रले सचिवालय बैठक बोलाएका छन् । माओवादी केन्द्रको बैठक बिहान […]

झापाका एमाले नेता भन्छन् : प्रधानमन्त्रीको सचिवालय चुस्त दुरुस्त छैन

१६ वैशाख, काठमाडौं । नेकपा एमाले केन्द्रीय लेखापरीक्षण आयोगका सदस्य देवेन्द्र दाहाल प्रायः झापातिरै बस्छन् । जिल्लामा उनी प्रधानमन्त्री केपी ओलीका छिमेकी हुन् । शनिबार नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी ओली लगानीबोर्डको बैठकमा सहभागी भइरहेका बेला झापाली नेता दाहालचाहिँ संसद भवन अगाडिको ‘बेइजिङ डक’मा भेटिए । केपी ओली पहिलोचोटि प्रधानमन्त्री हुनुभन्दा अगाडि अध्यक्षको सचिवालय हेर्ने जिम्मेवारी […]