Comments Add Comment

एयर एम्बुलेन्स

List Grid
आज एयर एम्बुलेन्ससहित ६ अन्तर्राष्ट्रिय उडान हुँदै, चीनबाट सिलिन्डर ल्याइँदै

२८ वैशाख, काठमाडौं । आज त्रिभुवन विमानस्थलमा कुन ६ अन्तर्राष्ट्रिय चार्टर्ड तथा कार्गो उडान हुँदैछन् । त्यसमध्ये एउटा एयर एम्बुलेन्स रहेको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियाबाट टिरोल एयर एम्बुलेन्स दुबई एयरपोर्टबाट त्रिभुवन विमानस्थल अवतरण गर्नेछ । यो जहाज काठमाडौंबाट भने भारतको लखनउ जाने भएको छ । आजै कतारको दोहाबाट कतार एक्जुकेटिभको विशेष विमान काठमाडौं […]

पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स मुम्बईमा आकस्मिक अवतरण

२४ वैशाख, काठमाडौं । भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स विहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो । एयर एम्बुलेन्समा दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए । स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । […]

संक्रमितलाई सिम्रिक एयरको एयर एम्बुलेन्स सेवा

३० असोज, काठमाडौं । सिम्रिक एयरले कोरोना संक्रमितहरुका लागि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ । पहिलो पटक सोमबार बुटवलबाट एक संक्रमितलाई हृयाम्स अस्पताल ल्याइएको थियो । सरकारले हालै मात्र सुरक्षा मापदण्ड अपनाएर हेलिकप्टरबाट उद्दार गर्नेसम्बन्धी मापदण्ड बनाएको थियो । सिम्रिक एयरले आफ्नो पाँचमध्ये दुई वटा हेलिकप्टर यसका लागि छुट्याएको बताएको छ ।