Comments Add Comment

एलेक्जान्डर शाह

List Grid
टोकियो ओलम्पिक : हिटमा पहिलो हुँदै कीर्तिमान बनाएका एलेक्स पहिलो चरणबाटै बाहिरिए

१२ साउन, काठमाडौं । नेपाली पौडी खेलाडी एलेक्सजान्डर (एलेक्स) शाहले टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाए । पुरुष १०० मिटर फ्रिस्टाइलमा आफ्नो हिटमा पहिलो भएका उनले आफ्नै कीर्तिमान सुधार गरे । तर अर्को चरणमा पुग्न भने सकेनन् । टोकियो एक्वाटिक सेन्टरमा पहिलो हिटमै प्रतिस्पर्धा गरेका एलेक्स ५३.४१ सेकेण्ड समयसहित आफ्नो हिटमा पहिलो भए । यस हिटमा […]