Comments Add Comment

एसएक्‍सआर १६०

List Grid
एमभी दुगडद्वारा पियाजियोको अप्रिल्ला एसएक्‍सआर १६० नेपालमा

एमभी दुगड ग्रुपले पियाजियोको अप्रिल्‍ला एसएक्सआर १६० सुरू गर्ने घोषणा गरेको छ । जुन अप्रिल्ला नयाँ डिजाइन भाषा अन्तर्गत डिजाइन गरिएको पहिलो स्कुटर हो । बहप्रतीक्षित प्रीमियम स्कुटर नेपालको ४ लाख ९ हजार ९ सय रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ । कार्यक्रममा पियाजियो इन्डियाका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफी वरिष्ठ उपाध्यक्ष सुधाशु अग्रवाल साथै […]