Comments Add Comment

ओकिनावा

List Grid
जापान यस्तो टापु, जहाँका बासिन्दाहरु सबैभन्दा बढी निरोगी र दीर्घायु छन् 

पूर्वी चीन सागरमा फैलिएको जापानको ओकिनावा ३ सय ६३ वटा स–सना टापु मिलेर बनेको छ । यहाँ सबैभन्दा बढी पाको व्यक्तिहरु बस्छन् । भनाईको अर्थ के भने, यहाँको कुल जनसंख्यामा पाको व्यक्तिहरुको अनुपात बाँकी विश्वको भन्दा बढी छ । साथसाथै सय बर्षभन्दा बढी उमेर बाँच्ने व्यक्तिहरुको गणनाले पनि ओकिनाव विश्वमा सबैभन्दा अगाडि देखाउँछ । काइदाको […]