Comments Add Comment

ओप्पो

List Grid
ओप्पो बन्यो ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजक

३० असोज, काठमाडौं । ओपोले सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवाप्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ । ओपोले ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो । सिंगिङ रियालिटी शोले नेपाली प्रतिभालाई दर्शक सामू आफ्नो गायन कला प्रदर्शन गर्दै लोकप्रियता […]