Comments Add Comment

ओम हमाल

List Grid
पत्रकार हमालको रिहाइको माग गर्दै प्रशासनमा धर्ना

१८ भदौ, काठमाडौं । विप्लव समूहको कार्यकर्ताको आरोपमा पक्राउ परेका पत्रकार ओम हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । अध्यक्ष दीपेन्द्र श्रेष्ठसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय पुगी पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना दिएका हुन् । महासंघले सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई […]