Comments Add Comment

कंगना रनावत

List Grid
‘कठपुतली’ भनेकी कंगनालाई आलियाको यस्तो जवाफ

बलिउड अभिनेत्री कंगना रनावत विभिन्न विवादमा मुछिरहेकी हुन्छिन् । ऋतिक रोशनसँगको द्वन्द्वदेखि ‘मर्णिकर्णिका’सम्मको विवाद उनको काँधमा छ । उनलाई बलिउडमा स्पष्ट बोल्ने नायिकाको रुपमा पनि लिइन्छ । केही दिन अगाडि एक मिडियमा दिएको अन्तर्वार्तामा कंगनाले अहिले रुचाइएकी नायिका आलिया भट्टलाई ‘करण जोहरको कठपुतली’ भएको बताएकी थिइन् । उनले बलिउडमा आलियाको स्टारडम निकै कमजोर भएको र […]

यी तस्वीर लिक हुँदा बलिउडमा भएको थियो हंगामा

बलिउडमा कलाकारका केही गोप्य तस्बिर कहिलेकाही मिडियामा सार्वजनिक हुन्छन्, जसले बलिउड बजारलाई मात्र नभएर विश्व बजारलाई नै तताउने गरेको छ । बलिउडमा समय समयमा सार्वजनिक भएका केही तस्बिरले बिश्वभरका फ्यानको ध्यान तानेको थियो । केही समय अगाडि एउटा तस्बिर सार्वजनिक भयो, जहाँ नायक रणवीर कपुर र नायिका माहिरा खान चुरोट तान्दै थिए । न्यूयोर्कबाट सार्वजनिक […]

‘मणिकर्णिका’ले देखायो कंगनाको स्टारपावर

बलिउडमा नायिकाको दमले मात्र चलचित्र चल्दैन भनिन्छ । तर, नायिका कंगना रनावत यस्ती कलाकार हुन्, जो आफ्नै दमले चलचित्र चलाउने हिम्मत राख्न सक्छिन् । उनले अभिनय गरेका चलचित्रको व्यापारले पनि यो कुराको पुष्टी गर्छ । नायिका कंगनाले अभिनय गरेको चलचित्र ‘मणिकर्णिका’ अहिले बक्स अफिसमा सफलताका साथ चलिरहेको छ । भारतको गणतन्त्र दिवसको फाइदा उठाएको यो […]

कंगनाको फिल्म किन छाडे सोनुले ?

रणवीर सिंहको साथमा चलचित्र ‘सिम्बा’मा काम गरेर धमाका मच्चाएका बलिउडका कलाकार सोनु सुदले नायिका कंगना रनावतको मुख्य भूमिका रहेको चलचित्र ‘मणिकर्णिका’ छाडेपछि खुबै चर्चा भयो । उनी र नायिका कंगना रनावतविचको असमझदारीका कारण उनले चलचित्र छाडेको चर्चा पनि भयो । तर, सोनुले पहिलो पटक यो चलचित्र छाड्नुको कारणबारे मुख खोलेका छन् । सोनुले भने–‘चलचित्रको छायांकनका […]

ऋतिकलाई लिएर कंगनाको नयाँ बयान

कंगना रनावत अभिनित चलचित्र ’मर्णिकर्णिका’ रिलिजको तयारीमा छ । यस चलचित्र जनवरी २५ मा रिलिज हुदैछ । कंगनाको पछिल्लो चलचित्रले बक्सअफिसमा तहल्का मच्चाउन नसकिरहदा उनका लागि यो चलचित्र विशेष छ । कंगनाले यस चलचित्रको प्रचारमा कुनै कसुर बाकी राखेकी छैनन् । कंगनाले चलचित्रको प्रचारकै समयमा आफ्नो पुरानो दुश्मनीमा हमला बोलेकी छिन् । ‘कफी विथ करण’ […]

कंगनाको हमलापछि ब्याकफुटमा आइन् सोनम

बलिउड अभिनेत्री कंगना रनावतसँग निहुँ खोज्नु भनेको आगोसँग खेल्नु जस्तै हो । उनी कसैलाई बाँकी राख्दिनन् । कंगनाको विरुद्धमा बयान दिएकी नायिका सोनम कपुरले अन्ततः पछि हट्नु परेको छ । निर्देशक विकास बहलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप कंगनाले लगाइरहँदा सोनमले भनेकी थिइन्, ‘उनको सबै कुरा पत्याउनु ठिक हुन्न ।’ तर, यो बयान उनलाई भारी […]

कंगनाले लगाइन् निर्देशकमाथि यस्तो आरोप

बलिउड नायिका तनुश्री दत्ताले नायक नाना पाटेकरमाथि यौन उत्पिडनको आरोप लगाएपछि अब अन्य नायिकाहरुले पनि मुख खोल्न थालेका छन् । अब, नायिका कंगना रनावत पनि अगाडि आएकी छिन् । चलचित्र ‘क्विन’का निर्देशक विकास बहलले आफूलाई यौन हिंसा गरेको आरोप कंगनाले लगाएकी छिन् । ‘फ्यान्टम’ चलचित्रकी एक महिला कर्मचारीले विकास बहलमाथि आरोप लगाए लगतै कंगनाले उनको […]

कंगना भन्छिन्-‘यो आलियाको संसार हो, हामी त्यसमा बाँचिरहेका छौ’

नायिका कंगना रनावतले अर्की नायिका आलिया भट्टको खुलेरै प्रशंसा गरेकी छिन् । आलियाको मुख्य भूमिका रहेको चलचित्र ‘राजी’ अहिले बक्स अफिसमा तहल्का मच्चाउन सफल छ । यो चलचित्रले सय करोडको क्लबमा पनि आफूलाई उभ्याइसकेको छ । चलचित्रको विशेष शोमा पुगेकी नायिका रनावत नायिका आलियाको प्रशंसा गरेर थाकिनन् । उनले भनिन्-‘आलिया बलिउडकी रानी हुन् । यो […]

कंगनाको प्रेमीमा हुनुपर्नेछ यस्तो गुण

बलिउड नायिका कंगना रनावत केहि बर्ष नायक ऋतिक रोशनको प्रेममा परिन् । ऋतिकसँगको प्रेम विछोडमा परिणत भएपछि यसले लामो समय विवादको रुप पनि लियो । ऋतिक र कंगना एक अर्काको विरुद्धमा बोल्न थाले । अहिले यी दुबै यो बिषयमा चुप छन् । तर, नायिका कंगना रनावत भने आफू सिंगल रहेको र आफ्नो प्रेमीमा विशेष गुण […]

घोडाबाट लडेर घाइते भइन् कंगना

छायांकन भैरहेको चलचित्र ‘मणिकर्णिका’को सेटमा नायिका कंगना रनावत घाइते भएकी छिन् । चलचित्रको छायांकनमा व्यस्त कंगना रनौत घोडाबाट लडेर घाइते भएकी छिन् । घोडाबाट झ्यालमा जम्प गर्नुपर्ने दृष्यमा अभिनय गर्ने क्रममा उनी लडेर घाइते भएकी थिइन् । उनले केही दिन अब ह्वील चेयरको सहारामा मात्रै हिडडुल गर्नुपर्ने भारतीय मिडियाले जनाएको छ । उनी दुर्घटनामा परे […]

पूर्व पत्नीको जन्मदिनमा ऋतिक

नायक ऋतिक रोशन र सुजैनको डिभोर्स भएको केही समय भयो । डिभोर्सपछि यी दुइको सम्बन्ध कस्तो रहला भन्ने कौतुहलता धेरैमा थियो । तर, ऋतिकसँग डिभोर्सपछि केही समय मिडियाबाट टाढा भएकी सुजैन अब भने फेरि पूर्व पतिसँग नजिक आउन थालेकी छिन् । सुजैन शुक्रबारबाट ३९ औ बर्षमा प्रवेश गरेकी छिन् । सो अवसरमा उनले भव्य पार्टीको […]

ऋतिक भन्छन्-‘कंगनाले आफ्नो फाइदाका लागि मसँग नाम जोडिन्’

नायिका कंगना रनावतले लामो समयदेखि विभिन्न आरोप लगाइरहँदा पनि नायक ऋतिक रोशन मौन नै थिए । ऋतिकसँगको प्रेमको बिषयलाइ लिएर कंगनाले लामो समयदेखि माहोल गर्मिलो बनाएकी थिइन् । ऋतिकले आफूलाइ पेरिसमा प्रपोज गरेको, चलचित्र चल्दा आफ्नो भन्ने नत्र मतलब नगर्ने गरेको लगायतका कुरा गर्दै कंगना चर्चामा थिइन् । तर, ऋतिकले यो बिषयमा मुख खोलेका थिएनन् […]

कंगना भन्छिन्-‘मेरो बलिउड यात्रा रोकिएपनि मैले केही गुमाउने छैनँ ‘

बलिउड नायिका कंगना रनावतले ‘ग्याङस्टार’ नामक चलचित्रबाट सन् २००६ मा बलिउडमा इन्ट्री मारेकी थिइन् । कंगनाले बलिउडमा आफ्नो सुरुवातको दिनमा निकै डराएर काम गर्ने गरेको खुलाएकी छिन् । उनले भनिन्-‘म सुरुवातका दिनमा आफूलाइ चिनाउन निकै डराएर काम गर्थेँ । तर, अहिले म एकदमै सन्तुष्ट छु र मैले आफूले आफूलाइ पहिचान गर्न सकेकी छु ।’ उनले […]

आनन्दको बायोपिकबाट ऋतिकले हात झिकेपछि अक्षयलाइ अफर

नायक ऋतिक रोशनको करिअर मात्र होइन, अहिले समय पनि खराब चलिरहेको छ । पत्नीसँग डिभोर्स, नायिका कंगना रनावतसँग लफडाका कारण ऋतिक नकारात्मक रुपमा चर्चामा छन् । उनै, ऋतिकले एक चलचित्र छाडेपछि फेरि चर्चा सुरु भएको छ । ऋतिकले आनन्द कुमारको जीवनीमा बन्न लागेको चलचित्रमा काम गर्ने चर्चा थियो । तर, अब ऋतिक यो चलचित्रमा नहुने […]

‘कंगना पागल केटी हो, उनको विरुद्ध कानुनी उपचार खोज्छु’: आदित्य पंचोली

पछिल्लो समय नायिका कंगना रनावत फेरि एकपटक चर्चामा छिन् । विशेषगरि, कंगनाले आफ्ना पूर्व प्रेमीहरुको बिषयमा दिएको बयानले उनलाइ चर्चामा ल्याइदिएको हो । कंगनाले मिडियासँगको कुराकानीमा नायक ऋतिक रोशनदेखि करण जोहर हुँदै आदित्यसम्मलाइ मुछेकी थिइन् । कंगनाको यो बयानपछि अहिले भारतीय मिडिया र सिंगो बलिउड नै तरंगित भएको छ । कंगनाको संघर्षको दिनमा उनको प्रेम […]

छायांकनका क्रममा कंगना घाइते, निधारमा १५ टाँका लगाइयो

बलिउडकी सफल नायिका कंगना रनावत एक चलचित्रको छायांकनका क्रममा घाइते भएकी छिन् । चलचित्र ‘मणिकर्णिका -द क्विन अफ झाँसी’को छायांकनका क्रममा कंगना घाइते भएकी हुन् । चलचित्रको छायांकन हैदरावादमा भैरहेको थियो । चलचित्रमा तरबारबाजीको दृश्य छायांकन भैरहेको थियो । सो, समयमा कंगनाको निधारमा तरबार लाग्यो र उनी घाइते भइन् । कंगनालाई तत्काल अपोलो अस्पतालमा भर्ना […]

‘सेक्स कि निन्द्रा’ ? कंगनाको यस्तो जवाफ

बलिउड नायिका कंगना रनावत कुनै पनि कुरा बोल्नका लागि धक मान्दिनन् । यसैले पनि उनी विभिन्न समयमा मिडियामा चर्चामा रहन्छिन् । कंगना रनावतको कुनै पनि कुरा नलुकाई बोल्ने बानीकै कारण उनको सम्बन्ध बलिउडका धेरै कलाकारसँग राम्रो छैन । उनी अभिनित चलचित्र ‘रंगुन’ अहिले प्रदर्शन भैरहेको छ । चलचित्रले बक्स अफिसमा खासै गतिलो व्यापार गरिरहेको छैन […]

कंगना र साहिदको ‘रंगुन’को कमजोर सुरुवात

विशाल भारद्धाजको निर्देशनमा तयार भएको चलचित्र ‘रंगुन’को ओपनिङमा धेरैको आँखा सोझिएको थियो । ऐतिहासिक कथामा बनेको यो चलचित्र महंगो बजेटमा तयार भएको छ । यसैले, पनि यसले लगानी उठाउनकै लागि भएपनि गतिलो ओपनिङ गर्न आवश्यक थियो । साहिद कपुर, कंगना रनावत, सैफअली खान जस्ता मल्टिस्टार कलाकारले अभिनय गरेको यो चलचित्रले शुक्रबार गतिलो व्यापार गरेन । […]

कंगनाका लागि ‘रंगुन’ कति महत्वपूर्ण ?

आजबाट विशाल भारद्धाजको निर्देशनमा तयार भएको चलचित्र ‘रंगुन’ रिलिज भएको छ । भारतसँगै विश्वभर प्रदर्शनमा आएको यो चलचित्रको चर्चा जति हुनुपर्ने हो, त्यती भएन । कलाकारले पनि प्रचारमा खुलेरै साथ दिएनन् । तर, विशालको चलचित्र बनाउने शैली र कलाकारको नामका कारण पनि ‘रंगुन’ चल्ने भारतीय पण्डितहरुले बताइरहेका छन् । यो चलचित्रमा कंगना रनावत, साहिद कपुर, […]

कंगनाको खुलासा-‘ऋतिकले करिअर सकिदिने धम्की दिएका थिए’

नायिका कंगना रनावत र नायक ऋतिक रोशनविचको लफडा त सबैलाई थाहा नै छ । ऋतिक र कंगना केहि समय प्रेममा रहे । जसकाकारणले गर्दा ऋतिकको घरवार समेत भत्कियो । तर, पछि प्रेम टुटेपछि ऋतिकले फिल्म ‘आशिकी ३’मा कंगनालाई नलिन सिफारिश गरे । यसपछि, कंगना र ऋतिकको सम्बन्ध बाहिर सार्वजनिक भयो र केहि महिना लफडा नै […]

एडल्ट फिल्मका लागि फोटोसुट गरेकी थिइन् कंगनाले

३ पटकसम्म ‘राष्ट्रिय पुरस्कार’ जितिसकेकी बलिउड नायिका कंगना रनावतले आफ्नो करिअरको बिषयमा एक सनसनीपूर्ण खुलासा गरिदिएकी छिन् । उनले एक टीभी शोमा स्विकार गरेकी छिन् कि, यदि उनलाई निर्देशक अनुराग बासुको चलचित्र ‘ग्याङस्टार’बाट अफर नआएको भए उनी एडल्ट चलचित्रकि नायिका भैसक्थिन् । आफूले १७-१८ बर्षको उमेरमा अफर आएका सबै प्रोजेक्ट स्विकार गरेको कंगनाको भनाई छ […]