Comments Add Comment

कन्ट्याक्ट ट्रेसिङ

List Grid
प्रदेश २ : टुट्यो टेष्ट, ट्रेसिङ र ट्रिटमेन्टको चेन

९ मंसिर, वीरगञ्ज । भारतसँगको खुला सीमा, सामाजिक दुरी लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमजोरी लगायतका कारण प्रदेश २ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उच्च जोखिम रहेको मानिन्छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १९० जना (संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १७४ जना) को कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । एक समय संक्रमण यसरी […]

सरकारको गलत निर्णयको प्रभाव : समुदायमा स्वाब संकलन नै रोकियो

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पछिल्लो २४ घण्टामा २५३ नमुना मात्र परीक्षण भएको छ । आज मात्र होइन, पछिल्ला केही दिनयता टेकुमा परीक्षण स्वाट्टै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कात्तिक ११ गतेयता क्रमशः २५३, १८४, १३१, ६ र १४ नमुना परीक्षण भएको छ । कुनै समय टेकुको प्रयोगशालामा पाँच/सात दिनसम्म […]

दक्षिण कोरियामा कन्ट्याक्ट ट्रेसिङका अधिकारीसँग झुटो बोल्ने शिक्षकलाई ६ महिना जेल

२२ असोज, काठमाडौं । कन्ट्याक्ट ट्रेसिङमा गएका अधिकारीलाई झुटो विवरण दिएको आरोपमा दक्षिण कोरियामा एक शिक्षकलाई ६ महिना जेल सजाय सुनाइएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका शिक्षकले कन्ट्याक्ट ट्रेसिङका लागि गएका अधिकारीहरुलाई सही विवरण दिएका थिएनन् । २४ वर्षीय शिक्षकले समन्वय नगरेका कारण ८० जना मानिसमा यो संक्रमण फैलिएको भन्दै अदालतले उनलाई […]

काठमाडौंमा दयनीय कन्ट्याक्ट ट्रेसिङ – प्रतिसंक्रमित दुईजना !

२२ भदौ, काठमाडौं । सोमबार काठमाडौं महानगरपालिकामा १३६ जना कोरोना संक्रमित थपिए । यससँगै संक्रिय संक्रमितको संख्या यहाँ २ हजार ३६२ पुगेको छ । उनीहरुमध्ये १२२२ जना होम आइसोलेसनमा छन् भने ११४० जना अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेको महानगरको शहरी स्वास्थ्य महाशाखाले जनाएको छ । महानगरका २७ जना संक्रमितको मृत्यु भएको छ भने ९६० जना […]