Comments Add Comment

कन्सुलेट कार्यालय

List Grid
नेपालले चीनको चेङदुमा खोल्यो कन्सुलेट कार्यालय

१० जेठ, काठमाडौं । नेपालले चीनको चेङदुमा कन्सुलेट जनरल कार्यालय सोमबारबाट सञ्चालनमा ल्याएको छ । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको सिचुवान प्रान्तका उच्च अधिकारीहरुले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै राजदूत पाण्डेले लामो समयदेखि नेपाल र चीनको बीचमा पारस्परिक विश्वास र समझदारी रहेको बताए । उनले कन्सुलेट कार्यालय […]