Comments Add Comment

कपलभाती प्राणायाम

List Grid
कपलभाती प्राणायाम : सरल विधी, अनेक लाभ

त्यसो त कुनैपनि प्राणायाम आफैमा अत्यान्तै लाभदायक छन् । प्राणायामले शरीरमा शुद्ध वायु मिल्छ । फोक्सो, मुटु लगायतका अंगहरुलाई सक्रिय बनाउँछ । शरीरका सम्पूर्ण रक्त संचार प्रक्रियामा सघाउ पु¥याउँछ । साथसाथै मनलाई शान्त र उमंगित तुल्याउँछ । कुनैपनि प्राणायाम तपाईं÷हामी गर्न सक्छौं । प्राणायाम गर्नका लागि जुनसुकै समय पनि अनुकुल हुन्छ । यद्यपि बिहानको समय […]