Comments Add Comment

कपिल मुनि

List Grid
हाम्रा ऋषिमुनीहरुले सदियौं अघि खोज गरेका थिए यी रहस्य

राइट दाजुभाईले हवाइजहाजको आविष्कार गर्नुअघि नै हाम्रा पौराणिक कथामा आकासमा चरा जस्तै उड्ने यानको परिकल्पना गरिएको पाइन्छ । पृथ्वीको गुरुत्वबल आधुनिक विज्ञानको अभूतपूर्व खोज हो । जबकी ऋषिमुनी भास्कराचार्यले आफ्नो ग्रन्थ ‘शिद्धान्तशिरोमणि’मा लेखेका थिए, ‘पृथ्वीले आकाशीय पदार्थलाई आफ्नो विशिष्ठ शक्तिद्वारा आफुतर्फ तान्ने गर्छ ।’ आधुनिक चिकित्सा विज्ञानको खोज हुनुअघि नै आचार्य चरकले आयुर्वेद एवं औषधि […]