Comments Add Comment

कमेडी क्याफे

List Grid
‘कमेडी क्याफे’मा ६ जोडीले १२ हप्तासम्म प्रस्तुति दिने

‘कमेडी च्याम्पियन’को दोश्रो सिजन सकिएसँगै यसको टिमले नयाँ कमेडी शो दर्शकमाझ ल्याउने भएको छ । विशाल भण्डारीकै निर्देशनमा ‘कमेडी क्याफे’ नामक शो दर्शकमाझ आउने भएको हो । यो शोमा ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका ७ जना प्रतिस्पर्धीहरु सहभागी हुनेछन् । यस्तै, ‘कमेडी च्याम्पियन’कै दोश्रो सिजनका ३ जना प्रतिस्पर्धीलाई शोमा सहभागी गराउने तयारी निर्माण टिमले गरेको छ […]