Comments Add Comment

करिना कपुर

List Grid
करिनालाई बच्ची सम्झिन्छन् सलमान

बलिउड अभिनेत्रीद्वय करिश्मा कपुर र करिना कपुर साख्यै दिदीबहिनी हुन् । करिश्मा अहिले फिल्ममा खासै सक्रिय छैनन् भने करिना बच्चा जन्माएपछि ‘वीरे दि वेडिङ’ मार्फत कमब्याक गर्दैछिन् । यी दिदीबहिनीले स्क्रिन सेयर गरेका धेरै हिरोमध्ये एक हुन् सलमान खान । सलमानसँग दुवै दिदीबहिनीले थुप्रै फिल्म खेलेका छन् । दुवैको सलमानसँग व्यक्तिगत सम्वन्ध पनि राम्रो छ […]

करिना भन्छिन्ः सुत्केरीपछि श्रीमानले काममा फर्काए

आमरुपमा बलिउड नायिकाहरु बिहे गरेर बच्चा जन्माएपछि लामो विश्राम लिन्छन् । कोही त फेरि फर्केर फिल्ममै आउँदैनन् । तर, करिना कपुर भने बच्चा तीन महिना पनि नहुँदै काममा फर्किसकेकी थिइन् । उनले सुत्केरी अवस्थामा नै अभिनय गरेको फिल्म अभिनय गरेको फिल्म ‘वीरे दि वेडिङ’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरका अश्लिल संवादहरुले एकातर्फ विवाद […]

दिशा र आलियाको अगाडि करिनाको ‘समर लुक’ फिक्का

गर्मी लागेसँगे बलिउड नायिकाहरुका लुगा छोट्टनि थालेका छन् । उनीहरुबीच कोभन्दा को हट देखिने प्रतिस्पर्धा सुरु भएको छ । हालै नायिका करिना कपुरको समर लुक सार्वजनिक भयो । त्यसलाई फ्यानहरुले मन पराए । तर, जब दिशा पटानी र आलिया भट्टको समरलुक आयो, करिना फ्लप भइन् । दिशा र अलियाको अगाडि उनी फिक्का देखिएकी छिन् । […]

दुब्लाएर करिनाको बेहाल, सामाजिक सञ्जालमा बनिन् मजाक

स्लीम हुने चक्करमा बलिउड अभिनेत्रीहरु आफ्नो शरीरलाई कतिसम्म जिर्ण बनाउँछन् भन्ने जान्नलाई करिना कपुरका यी तस्वीर हेरे पुग्छ । उनको यो रुपलाई सामाजिक सञ्जालमा ‘अस्थिपञ्जर’ को संज्ञा दिइएको छ । हुन पनि तस्वीरमा करिना हदै दुब्ली देखिएकी छिन् । शरीरमा हाडहरु मात्र बाँकी रहे जस्तो । स्तन पनि सुके जस्तो । न अनुहारमा कुनै चमक […]

यसकारण टुटेको थियो शाहिद र करिनाको प्रेम

बलिउड अभिनेता शाहिद कपुरले हालै एक टिभी शोमा एक युवतीले आफुलाई धोका दिएको टिप्पणी गरे । तर, युवतिको नाम भन्न चाहेनन् । उनले संकेतको गरेको महिला थिइन् पूर्वप्रेमिका करिना कपुर । मिरासँग विवाह गर्नुअघि शाहिद र करिना रिलेसनसीपमा थिए । उनीहरुको अफेयर तीन वर्ष चलेको थियो । शाहिद-करिनाको अफेयर हिन्दी चलचित्र ‘फिदा’ को सुटिङको क्रममा […]

फेरि शाहिद र करिनाले रोमान्स गर्ने ?

कतिलाई हेक्का होला, शाहिद कपुर र करिना कपुरबीच कुनैबेला ‘इलुइलु’ थियो । यो जोडीको रोमान्सको चर्चा उनीहरुमा मात्र सीमित थिएन, दुनियाले देखिसकेका थिए । अहिले उनीहरु अलग छन् । अलग मात्र छैनन्, दुबैले बेग्ला-बेग्लै जोडी पनि बाँधिसकेका छन् । जोडी मात्र बाँधिसकेका छैनन्, आ-आफ्ना छोरा पनि हुर्कारहेका छन् । शाहिद मीरा राजपूतसँग दाम्पत्य सुख भोग्दैछन् […]

करिनाले गरिन् बोल्ड फोटोसुट

मुम्बई । बलिउड नायिका करिना कपुरले एक म्यागेजिनका लागि बोल्ड फोटो सुट गराएकी छिन् । यसै महिना प्रकाशित हुने म्यागेजिनका लागि उनले फोटोसुट गराएकी हुन् । करिनाले भौ म्यागेजिनको कभर फोटो इन्स्टाग्राममा समेत सेयर गरेकी छिन् । करिना अहिले श्रीमान सैफ अलि खान र छोरा तैमुरको साथ छुट्टी मनाउन स्वीट्जरल्याण्ड पुगेकी छिन् । उनले अभिनय […]

हट सिन दिन जब करिनाले सिग्रेट र रक्सी पिइन्

अभिनेत्री करिना कपुर अहिले कुनै पनि फिल्ममा इन्टिमेट सिन दिन हिच्किचाउँछिन् । सैफ अली खानसँग बिहे गरेयता उनी यस्ता सिनबाट टाढा रहँदै आएकी छिन् । तर विवाहभन्दा पहिला करिना निकै बोल्ड थिइन् । फिल्म ‘हिरोइन’ को कुरा गरौं । मधुर भण्डारकर निर्देशित यस फिल्ममा करिनाले अर्जुन कपुरसँग हट सिन दिएकी थिइन् । यो फिल्मका लागि […]

करिनासँग बोलचालै छैन शाहरुखको, सेटमै परेको थियो झगडा

बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरीले हालै मुम्बईमा आफ्नो नयाँ शोरुम खोलेकी छिन् । उनी एक इन्टेरियर डिजाइनर हुन् । केही दिनअघि आफ्नो शोरुमको उद्घाटन गर्दा उनले थुप्रै सेलिब्रिटीहरुलाई निम्त्याएकी थिइन् । उनीहरु सबैजना गौरीलाई बधाई दिन आए । तर, एउटी अभिनेत्री निम्तो पाएर पनि आइनन् । उनी थिइन् करिना कपुर । करिना बेफुर्सदी वा […]

म फिल्ममा आउनुमा करिनाको हातः अनुष्का शर्मा

बलिउड अभिनेत्री अनुष्का शर्माले आफू फिल्म इन्डष्ट्रीमा आउनुको श्रेय अर्की अभिनेत्री करिना कपुरलाई दिएकी छिन् । यद्यपि करिनाले उनलाई सघाएकी भने होइनन् । कलेज पढिरहँदा अनुष्काले करिना अभिनित फिल्म ‘जब वी मेट’ आफ्नो परिवारसहित हलमा पुगेर हेरेकी थिइन् । यो फिल्म हेरेपछि आफू करिनाको फ्यान बनेको अनुष्का बताउँछिन् । ‘म करिनाबाट यति धेरै प्रभावित भएँ […]

करिनाले नाक खुम्च्याएर भनिन्ः सारालाई सिकाउने फुर्सद छैन

बलिउड अभिनेत्री करिना कपुरले आफ्नी सौतेनी छोरी सारा अली खानको डेब्यूलाई लिएर पहिलोपटक मुख खोलेकी छिन् । उनले सारालाई एक्टिङ सिकाउने फुर्सद आफूलाई नभएको टिप्पणी गरिन् । एक अन्तरवार्तामा करिनालाई सौतेनी छोरीको डेब्यूका विषयमा सोधिएको थियो । उनलाई सोधिएको थियो, ‘सारालाई कसरी अभिनय सिकाउदै हुनुहुन्छ ?’ यो प्रश्नमा करिनाले नाक खुम्च्याइन् र भनिन्, ‘म कुनै […]

जब करिनाले गरिन् फेसनमा यस्तो गल्ती

बलिउडकी फेसनेवल अभिनेत्री हुन्, करिना कपुर । तर, १७ बर्षे फिल्मी करियरमा उनले यस्ता गल्ती गरेकी छिन्, जसले उनको फेसनमाथि मजाक उडाइयो । एक पटक होइन, पटक-पटक । २००० मा सार्वजनिक फिल्म ‘रिफ्युजी’बाट बलिउडमा धमकेदार इन्ट्रि गरेकी करिनाले कहिले र कहाँ कस्तो फेसन गरिन् त ? जो चर्चाको विषय बन्यो । – जुन २०१४ मा […]

रणवीरसँग ब्रेकअपपछि कस्तो छ करिना र कट्रिनाको सम्बन्ध ?

नायिका कट्रिना कैफ र नायक रणवीर कपुरविच व्रेकअप भएपछि नायिका करिना कपुर र कट्रिनाको सम्बन्ध पनि विग्रिएको चर्चा चलिरहेको छ । करिना रणवीर र कट्रिनाको बिहे होस् भन्ने चाहन्थिन् । तर, अहिले यो जोडी अलग भैसकेको छ । तर, वुधबार बेलुकी आयोजित डिजाइनर मनिष मल्होत्राको पार्टीमा भने यी दुइले एक अर्कासँग आत्मियताका साथ कुराकानी गरेका […]

गर्भवती अनुभवबारे करिनाले किताब लेख्ने

लिउड अभिनेत्री करिना कपुरले दुई जिउकी हुँदाको अनुभव समेटेर किताब लेख्ने भएकी छिन् । यसका लागि उनको दुई प्रकाशकहरुसँग कुरा भइरहेको छ । करिना कपुरले पेट बोकेको बेला पनि काम गर्न छोडेकी थिइनन् । छोरा तैमुर जन्मेको ४५ दिनमै उनी पार्टीहरुमा भाग लिन थालेकी थिइन् । यस्तै अनुभवहरुलाई आफ्नो किताबमा समेट्ने उनको योजना छ । […]

करिनाका पाँच महिनाका छोराको लोभलाग्दो तस्वीर

करिना कपुर र सैफ अली खानका छोरा तैमुरको एउटा नयाँ तस्वीर बाहिर आएको छ । तस्वीरमा उनी निकै ‘क्युट’ देखिएका छन् । सामाजिक सञ्जालमा धेरैले सेयर गरिरहेको तस्वीरमा तैमुर क्रेडलमा बसेको देखिन्छन् । उनले क्याप लगाएका छन् र क्यामरामा हेरेका छन् । गत वर्षको डिसेम्बरमा करिनाले तैमुरलाई जन्म दिएकी थिइन् । त्यतिबेलादेखि नै उनको नामलाई […]

आमा बनेपछि ह्वात्तै घट्यो करिनाको भाउ

आमा बन्ने क्रममा केही समय ब्रेक लिएकी बलिउड अभिनेत्री करिना कपुरलाई फिल्म खेल्न हतार भइसकेको छ । यसका लागि उनी ज्यान बनाउन तल्लिन छिन् । तर आमा बनेपछि करिनाको स्टारडम पहिलेजस्तो छैन । यसको असर उनको पारिश्रमिकमा परेको छ । उनलाई फिल्म अफर गर्ने निर्माता-निर्देशकहरु पहिले जति पारिश्रमिक दिन तयार छैनन् । अहिले करिना ‘वीरे […]

करिनालाई बिहे गर्नुअघि स्वीस मोडलसँग डेटमा थिए सैफ

मुम्बई । करिना कपुरसँग बिहे गर्नु भन्दा पहिला स्वीस मोडलसँग डेटिङमा थिए सैफअलि खान । अमृतासँगको सम्बन्ध विच्छेद हुनुको कारण पनि तिनै स्वीस मोडल रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । इटालीयन मोडल रोजा क्याटलानोसँग सैफ दुई वर्ष लिभइन रिलेशनमा थिए । इटालीमा जन्मेकी रोजा स्वीस मोडल हुन् । सन २००७ मा सेफको ब्रेकअप हुनु […]

दीपिकादेखि विपशासम्म,जो चर्चाकै लागि टपलेस भए

बलिउडमा अब राम्रो चलचित्रमा अभिनय गर्दैमा चर्चा पाइन्छ भन्ने मान्यता क्रियाशिल नायिकाले तोड्दै आएका छन् । कतिपय नायिका यस्ता पनि छन्, जसले सारै थोरै चलचित्रमा काम गरे तर, निकै धेरै चर्चा पाए । त्यसरी चर्चामा आउनका लागि टपलेस फोटो सहायक बन्यो । हेरौ को-को रहेछन् टपलेश भएर चर्चामा आउनेहरुः विपाशा बसुः आफ्नो बोल्ड फोटोशुटका कारण […]

श्रीमानको फिल्म फ्लप हुँदा करिनाको यस्तो प्रतिक्रिया

नायक श्रीमानको फिल्म फ्लप हुँदा श्रीमती दुखी हुनु स्वभाविकै हो । तर सैफ अली खानको फिल्म रंगुन फ्लप हुँदा करिनाले मन बुझाउने बहाना पाएकी छिन् । रंगुनको सफलताबाट आफू चिन्तित नभएको करिना बताउँछिन् । उनलाई त यसैमा खुशी छ कि उनका श्रीमानले यस्तो निर्देशकको फिल्ममा काम गरे जसलाई हमेशा सह्राहना गरिएको छ, चाहे फिल्मले कमाई […]

छोराको नाम फेर्ने सुरमा छन् सैफ अली खान

सैफ अली खान र करिना कपुरको छोराको नाम तैमुर राखेपछि निकै विवाद उब्जियो । अहिले विवाद साम्य भइसके तापनि सैफको मन शान्त भइसकेको छैन । उनी छोराको नाम फेर्ने कि भन्ने सोचाईमा अझै रहेछन् । हालै एउटा अन्तरवार्तामा नामले उब्जाएको विवादप्रति आफ्नो मनको कुरा खोले । नामकै कारण आफ्नो छोरा देशमा अलोकपि्रय होस भन्ने आफूहरुले […]

करिना कपुर अब टेलिभिजनमा

बलिउड नायिका करिना कपुर अब टेलिभिजन कार्यक्रममा सहभागी हुने भएकी छिन् । चाँडै सुरु हुने च्यानल बीबीसी अर्थमा कार्यक्रम फिल अलाइभ -प्रफुल्लित महसुस् गर्नु)को एम्बेष्डर नियुक्त भएकी छिन् । उनको नीजी जीवन उत्साहजनक भएकाले उनलाई कार्यक्रममा अनुबन्ध गरिएको च्यानलको भनाई छ । त्यसो त करिना प्रकृतिप्रेमी पनि छिन् । मनोरञ्जक च्यानलको हिस्सा बन्न लागेको करिना […]