Comments Add Comment

करिना कपुर

List Grid
छोरा जन्मिएको एक महिनामा यसरी तौल घटाइन् करिनाले

बलिउडमा कुनै बेला ‘जिरो फिगर’को पर्याय थिइन्, करिना कपुर । सैफ अली खानसँग जोडी बाँध्दासमेत उनले आफ्नो फिगर ‘मेन्टेन’ गरेकी थिइन् । तर जब गर्भमा बच्चा हुर्कन थाल्यो, ‘जिरो फिगर’ कायम रहेन । रहने कुरा पनि भएन । करिनाको शरीर मोटायो । पेट फुलियो । यस्तै आवरणमा उनी सार्वजनिक रुपमा देखा परिन् । तर, छोरालाई […]

करिनाले साहरुख बराबरको पारिश्रमिक मागेपछि करणको आक्रोश

चलचित्र ‘कल हो ना हो’को निर्माणको क्रममा नायिका करिना कपुरले नायक साहरुख खान बराबरको पारिश्रमिक मागेपछि यसका निर्माता करण जोहर र करिना कपुरको बोलचाल बन्द भएको थियो । निर्माता करणले आफ्नो पुस्तकमा लेखेका छन्-‘करिनाले धेरै पैसा मागेपछि हाम्रो विचमा केहि मतभेद भयो’ यो घटना चलचित्र ‘कल हो ना हो’ निर्माणको बेला भएको थियो ।’ करिनाले […]

सन्तानलाई जन्म दिएको १७ दिनमै घुम्न हिँडिन करिना

एउटी महिला सुत्केरी भएपछि कति दिनसम्म घर भित्रै बस्छिन् होला ? कम्तिमा एक महिनासम्म जुनसुकै समुदायका महिलाले पनि घरमै बस्ने चलन हुन्छ । तर, बलिउड नायिका करिना कपुर सुत्केरी भएको १७ दिनमै ‘गर्ल ग्याङ’को साथमा घुम्न निस्केकी छिन् । घुम्नका लागि उनलाई साथ दिएका छन् उनकी दिदी करिश्मा कपुर र अर्की नायिका मलाइका अरोरा र […]

करिनालाई पुत्रलाभ, छोराको नाम ताइमुर राखियो

गर्भवती भएदेखि नै बलिउड नायिका करिना कपुर चर्चामा छिन् । करिनाले नायक सैफअली खानसँग केहि समय अगाडि प्रेम बिबाह गरेकी थिइन् । करिनाले डिसेम्बर महिनामा सन्तानलाई जन्म दिने समाचार सार्वजनिक भैरहेका थिए । उनै, नायिकाले आज बिहान नेपाली समय अनुसार पौने ८ बजे छोरालाई जन्म दिएको भारतीय मिडियाले बताएका छन् । चर्चित भारतीय अनलाइन बलिउड […]

२० डिसेम्बरमा करिना आमा बन्ने

आउँदो डिसेम्बर २० मा करिना कपुर आमा बन्ने भएकी छिन् । करिनाका बुबा रणधिर कपुरले भारतीय समाचार संस्थासँग कुरा गर्दै आउँदो २० डिसेम्बरमा उनी आमा बन्ने बताए । ‘हामी हाम्रो परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न निकै आतुर छौं’ रणधिरले भने । करिना र उनको पेटमा रहेको बच्चा स्वस्थ रहेको बताउदै रणधिरले डेलिभरी नर्मल हुने वा […]

करिनाले दिइन् हुनेवाला बच्चाको नामबारे यस्तो संकेत

बलिउड अभिनेत्री करिना कपुर पहिलोपटक सन्तानसुख प्राप्त गर्ने संघारमा छिन् । अर्को महिना बच्चा जन्माउने तयारीमा रहेकी उनी अहिले आफ्ना सबै कामकाज थाँति राखेर पूर्ण विश्राममा छिन् । करिनाले आफ्नो बच्चाको नाम के राख्लिन् भनेर भारतीय मिडियाहरु यतिबेला लख काटिरहेका छन् । हालै उनी नेहा धुपियाको टक शोमा गएकी थिइन् । त्यहाँ कुराकानीका दौरान उनले […]

सबैका आँखा करिनाको प्रेग्नेन्सीमा !

‘लक्स गोल्डेन रोज अवार्डस्’मा थुप्रै बलिउड स्टारहरु सहभागी भए । तर, सबैलाई छाडेर सहभागीको नजर भने करिना कपुर खानमाथि नै टिकिरहृयो । उनी एकपटक फेरि गर्भवती अवस्थामा सार्वजनिक कार्यक्रममा देखिइन् । यहाँ उनको त्यही प्रग्नेन्सी स्टाइलका कारण अवार्डस अवधिकर केन्द्रमा रहिन् । उनले कार्यक्रममा उपस्थित हुँदा रातो रंगको गाउन लगाएकी थिइन् । उनका अलावा तमन्ना भाटियाको […]

रोयल लुक्समा गर्भवती करिना

मुम्बई । अहिले नायिका करिना कपुर आफ्नो गर्भमा रहेको बच्चासँग इन्ज्वाई गरिरहेकि छिन् । फिल्म सुटिङ होस् या विज्ञापनको सुटिङ र र्‍याम्प शोमा समेत काफी इन्ज्वाई गरिरहेकी छिन् । त्यसो त उनले पहिल्यै भनेकी थिइन् ‘म गर्भवती भएपछि काफी इन्ज्वाई गर्न चाहन्छु’ , पछिल्लो समय उनको नयाँ लुक सार्वजनिक भएको छ । उनले हालै आफ्नै […]

करिनालाई सधै गर्भवती देख्न चाहन्छन् सैफ !

नायिका करिना कपुर अहिले चर्चामा छिन्, जसको मुख्य कारण उनी गर्भवती हुनु हो । करिना गर्भवती भएदेखि नै मिडियामा उनको समाचारले उच्च स्थान पाइरहेको छ । कहिले फोटोसुट त कहिले सार्वजनिक कार्यक्रममा उपस्थिती, करिनाका लागि चर्चाको मुख्य बिषय यही नै बनेको छ । हालै मात्र करिनाले पति सैफअली खानको एक चाहना सार्वजनिक गरेकी छिन् । […]

करिनाको कपाल मोह, गर्भवती हुँदा अनुहारको चमक बढेको दाबी

बलिउडमा थुप्रै सफल चलचित्र दिइसकेकी नायिका हुन् करिना कपुर । जो अहिले आमा बन्ने प्रतिक्षामा छिन् । उनै करिना आफ्नो हरेक चलचित्रमा लामो आकर्षक कपालका साथमा नै देखिएकी छिन् । कुनै पनि त्यस्तो चलचित्र छैन, जुन चलचित्रमा उनले कपाल काटेकी हुन् । करिना चलचित्रका लागि आफूले कपाल काट्न नचाहेको बताउँछिन् । चलचित्रका अलवा अन्य केही […]

टाइगर असफल हुँदा करिना र सोनमको चलचित्र रोकिने संकेत

नायिका सोनम कपुर नयाँ चलचित्र ‘वीरे दी विडिङ’मा देखिदैछन् । यो चलचित्रमा सोनम र नायिका करिना कपुरले स्त्रिmन शेयर गर्ने बताइएको छ । तर, अब यो चलचित्रको छायांकनमा ढिलाई हुन सक्ने देखिएको छ । निरन्तर चलचित्र र सिरियल असफल भएपछि अहिले भारतको चर्चित निर्माण कम्पनी बालाजी फिल्मस् समस्यामा परेको छ । पछिल्लो चलचित्र ‘फ्लाइङ जेट’को […]

करिना भन्छिन्-‘गर्भवती अवस्थाको इन्जोए गरिरहेकी छु’

आम भारतीय महिला गर्भवती अवस्थामा काम गर्न चाहदैनन् । तर नायिका करिना कपुर अहिले पनि आफ्नो काममा सक्रिय छिन् । मुम्बईमा आयोजित एक कार्यक्रममा मिडियाकर्मीसँग कुरा गर्दै करिनाले भनिन्-‘म एक कामकाजी महिला हुँ, जबसम्म काम पाउछु गरिरहन्छु ।’ गर्भवती अवस्थामा आराम गर्नुपर्ने प्रसंगमा उनको भनाई थियो-‘आराम गर्नुपर्छ तर, मिलाएर’ । दिउँसो काम गरेपछि राती आराम गर्ने […]

करिनाले मिडियालाई भनिन्-‘म गर्भवती भएकी हुँ, मरेकी हैन’

बलिउड नायिका करिना कपुर गर्भवती भएको खबर अहिले मिडियामा सर्वाधिक चर्चामा छ । करिनाको गर्भवतीको समाचार र तस्बिर सार्वजनिक गर्न भारतीय मिडियामा होडवाजी नै चलेको छ । हालै मात्र एक इन्टरभ्यूका क्रममा करिना मिडियासँग खुबै रिसाइन् । उनले मिडियालाई आफ्नो गर्भवतीको खबरलाई राष्ट्रिय मुद्दा नबनाइदिन आग्रह गरिन् । करिना अहिले रीया कपुरको नयाँ चलचित्र ‘वीरा […]

करिना कपुर गर्भवती, डिसेम्बरमा आमा बन्ने

बलिउड नायिका करिना कपुर गर्भवती भएको खबर लामो समयदेखि मिडियामा आइरहेको थियो । तर, करिनाले न यो कुरा स्विकार गरेकी थिइन् न त अस्विकार नै । उनले आमा बन्न पाउँदा एक विवाहित महिला सधै खुशी हुने बताएकी थिइन् । तर, अब भने करिना गर्भवती भएको पुष्टी उनका पति सैफअली खानले नै गरेका छन् । सैफले […]

बलिउड मै सन्तुष्ट रहेको भन्दै करिनाले भनिन्-‘म प्रियंका जस्ती लोभी छैन’

बलिउड नायिका करिना कपुरले अर्की नायिका प्रियंका चोपडालाई लोभी भनेर टिप्पणी गरेकी छिन् । ‘क्वान्टिको’ स्टार बन्ने चाहना कहिल्यै नराखेको भन्दै करिनाले भनिन्-‘मलाई मुम्बईले पुरै सन्तुष्टि दिएको छ, म प्रियंका जस्तो लोभी छैन ।’ फेशन एवं जीवनशैलीसँग जोडिएको एक म्यागेजिनको आवरणमा देखिएकी करिनाले अन्र्तवार्ताका क्रममा भनेकि छिन्-‘मलाई दुनियाँ जित्नु छैन, यहि ठिक छु ।’ एक […]

तत्काल आमा बन्ने योजना छैनः करिना

मुम्बई । एक अनलाइनले करिना आमा बन्न लागेको भनेर लेखेपछि करिनाले मुख खोलेकी छिन् । उनले मिडियासँग कुरा गर्दै तत्काल आमा बन्ने सोच नरहेको बताईन् । यति हुँदा हुँदै पनि आफ्ना वारेमा छापिने यस्ता गसिपले आफुलाई असर नगर्ने उनको भनाई थियो । उनले भनिन् ‘आमा बन्ने खबर छापिएपछि म एक्साइडेड भएँ । तर, रिसाएको छैन […]

‘उड्ता पञ्जाब’को सेन्सर कपि लिक, के यो बदलाको स्वरुप हो ?

बलिउड चलचित्र ‘उड्ता पञ्जाब’को लफडा अझै सकिएको छैन । भारतको सेन्सर बोर्डले चलचित्रका अधिकांश दृश्य नकाटेसम्म पास नगर्ने अड्डी कसेको थियो । तर, अदालतले चलचित्रको एक मात्र दृश्य काटेर प्रदर्शनको लागि अुनमती दियो । चलचित्रको निर्माणपक्षले खुशीमा पार्टी पनि आयोजना गर्‍यो । तर, यो खुशी लामो समय टिकेन । चलचित्रको सेन्सर प्रिन्ट नै विभिन्न अनलाइनमा […]

के करिना कपुर गर्भवती छिन् ? लण्डनमा आराम गर्न गएको दाबी

बलिउडमा अविवाहित नायिकाको प्रेमको चर्चा, विवाहित नायिका गर्भवती भएको चर्चा सामान्य नै हो । नायिका जेनिलिया डिसुजाले दोश्रो सन्तानलाई जन्म दिदै गर्दा अर्की विवाहित नायिका करिना कपुर गर्भवती भएको खबरले मिडियामा चर्चा पाएको छ । एक भारतीय अनलाइनको दावा अनुसार करिनाको पेटमा ३ महिनाको बच्चा छ । करिना आफ्ना पति सैफअली खानसँग हालै मात्र लण्डन […]

साहिदले बाबु बन्न लागेको कुरा सुनाउँदा पूर्व प्रेमिका करिनाको यस्तो रियाक्सन

पूर्व प्रेमी-प्रेमिका समेत रहेका नायक साहिद कपुर र नायिका करिना कपुरविच लामो समयपछि बोन्डिङ देखिएको छ । साहिदलाई धोका दिएर सैफअली खानसँग बिहे गरेकी करिना शनिबार भने खुबै मस्ती मुडमा देखिइन् । चलचित्र ‘उड्ता पञ्जाब’को ट्रेलर रिलिजमा उपस्थिती नायक साहिद कपुरले आफू बाबु बन्न लागेको कुरालाई पुष्टी गरे । लामो समयदेखि साहिद पत्नी मिरा गर्भवती […]