Comments Add Comment

कर्णाली प्रदेश

List Grid
कर्णालीमा अविश्वास प्रस्ताव रोक्न प्रचण्ड र नेपाल समूह छलफलमा

२७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । सोमबार दिनभर चलेको छलफललाई नेताहरुले आज पनि बिहानैबाट निरन्तरता दिएका हुन् । छलफलमा नेता नेपाल पक्षका नेताहरु प्रकाश ज्वाला, निरज आचार्य र ध्रुब शाही छन् भने प्रचण्ड […]

कर्णाली प्रदेशको विवाद उत्कर्षमा, दुवै पक्षले बोलाए बैठक

२७ असोज, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि राष्ट्रिय राजनीति नै तरंगित बनेको छ । यसबारे केन्द्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भए पनि सहमति जुटेन । प्रदेश राजधानी […]

‘कर्णाली प्रदेशको किचलो अब गाउँसम्म पुग्छ’

२६ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि सत्तारुढ दल नेकपाभित्रैबाट राजनीतिक अस्थिरताको खेल सुरु भएको छ । राजनीतिक स्थिरताका लागि भोट मागेर बहुमत पाएको नेकपाले प्रदेश राजनीतिक अस्थिरता निम्त्याउन थालेको छ । राजनीतिक विश्लेषकहरु कर्णालीबाट सुरु भएको किचलो अब गाउँ-गाउँसम्म फैलने र केन्द्रमा पनि फेरि झगडा […]

कर्णालीमा मुख्यमन्त्री पक्षले पनि बोलायो दलको बैठक

२६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ । दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुवै पक्ष सतहमै उत्रिएका हुन् । शाहीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार प्रमुख सचेतक गुलाबजङ शाहले मंगलबार १ बजेका लागि दलको बैठक बोलाएका छन् । […]

कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक

२६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्। मुख्यमन्त्री शाहीले  सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेपाली यसअघि […]

कर्णालीमा थपिए ६२ जना कोरोना संक्रमित

२३ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ६२ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा शुक्रबार ६२ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये कर्मचारी र विद्यार्थी चार/चारजना, […]

कर्णालीमा कोरोना संक्रमित ४ हजार नाघे

२१ असोज, सुर्खेत । कर्णालीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या चार हजार नाघेको छ । बुधबार एकै दिन ६९ जनामा कोरोना संक्रमण देखिएपछि कर्णालीमा संक्रमितको संख्या ४ हजार ३७ पुगेको हो । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार मात्रै ६९ जनामा संक्रमण पुष्टि […]

कर्णालीमा थपिए ४८ जना कोरोना संक्रमित

१९ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार ४८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै २६ जना रहेका छन् । जसमा जनप्रतिनिधि, कर्मचारी […]

कर्णाली प्रदेश : बलिदानको न्याय चाहियो !

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए । बन्दैन मुलुक दुईचार सपुत मरेर नगए । आफ्नो त्यागको कारुणिक कथा वाचकहरुले आज बलिदानलाई उपेक्षा र अन्याय गरेको हेर्दा लाग्छ, यो देश सतीले मात्र होइन, सबै शहीदहरुले सरापेको देश बन्दैछ । नेपालमा भएका विविध प्रकृतिका आन्दोलनले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दूरदृष्टिमा योगदान पुर्‍याउने र नेतृत्वदायी भूमिका […]

कर्णालीमा एकैदिन थपिए १०५ कोरोना संक्रमित

१५ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप १०५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार १०५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ३८ जना रहेका […]

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टि

१५ असोज, सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार उनमा संक्रमण पुष्टि भएको प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीले जानकारी दिए । प्रदेश प्रमुखको सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड–१९ को संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा […]

कर्णालीमा थपिए ५२ जना कोरोना संक्रमित, ६३ जना डिस्चार्ज

१३ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नेपालगञ्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार ५२ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ३४ जना छन् । जसमा सात […]

कर्णालीमा थपिए ३३ कोरोना संक्रमित, १५ जना डिस्चार्ज

१२ असोज, सुर्खेत । कर्णालीमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार ३३ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा […]

कर्णालीमा थपिए ४५ कोरोना संक्रमित

११ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ४५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा आइतबार ४५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ३३ जना संक्रमित भएका छन् । जसमा ९ जना कर्मचारी, ३ जना सुरक्षाकर्मी, २/२ […]

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण, ४४ जना डिस्चार्ज

९ असोज, सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुुकम पश्चिममा गरिएको पीसीआर परीक्षणमा शुक्रबार २९ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सल्यानका १४ जना, सुर्खेतका ८ जना, रुकुम पश्चिम ५ […]

कर्णालीमा थपिए ११ कोरोना संक्रमित

८ असोज, सुर्खेत । पछिल्लो २४ घण्टामा कैदीबन्दी र स्वास्थ्यकर्मीसहित कर्णालीमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा बिहीबार ११ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये दुईजना स्वास्थ्यकर्मी, एकजना कैदीबन्दी, दुईजना बैंकका […]

स्वास्थ्य र सुरक्षाकर्मीसहित कर्णालीमा थपिए ४८ जना कोरोना संक्रमित

७ असोज, सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित थप ४८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बुधबार ४८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतका मात्रै ३० जना रहेका छन् । जसमा आठजना स्वास्थ्यकर्मी, […]

सुर्खेतका ४२ सहित कर्णालीमा ५५ जना कोरोना संक्रमित थपिए

६ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार ५५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ४२ जना रहेका छन् । जस्मा […]

कर्णालीमा ३७ जना कोरोना संक्रमित थपिए

५ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार ३७ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका २१ जना, दैलेखका १० जना, सल्यान, जुम्ला, […]

कर्णालीमा थपिए २९ जना कोरोना संक्रमित

४ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा आइतबार २९ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका ७ जना, बर्दियाका ८ जना, दैलेख र सुनसरीका ३/३ जना, सल्यान, जाजरकोट, दाङ, कपिलवस्तु, […]

दुई महिने शिशुसहित कर्णालीमा थपिए ३५ जना कोरोना संक्रमित 

२ असोज, सुर्खेत । पछिल्लो २४ घण्टामा दुई महिने शिशुसहित कर्णालीमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी अस्पताल प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा शुक्रबार ३५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये रुकुम पश्चिमका २३ जना, सुर्खेतका […]