Comments Add Comment

कर्ण बहादुर थापा

List Grid
‘अब नेकपा एकताबद्ध भएर ओलीकै नेतृत्वमा चुनावमा जान्छ’

५ पुस, कैलाली । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि चुनावमा केपी ओलीकै नेतृत्वमा नेकपा एकताबद्ध भएर होमिने बताएका छन् । कतिपय मन्त्रीहरूले राजीनामा दिए पनि अरू मन्त्रीहरू थपिने र सरकारले निरन्तरता पाउने थापाले अनलाइनखबरलाई बताए । प्रधानमन्त्री ओलीसँग निकट मानिने पूर्वमन्त्री थापा प्रधानमन्त्रीलाई संसद् विघटन […]