Comments Add Comment

कांग्रेस

List Grid
कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिए सहकार्य हुन्छः कमल थापा

२६ मंसिर, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु राष्ट्रका पक्षमा उभिने निर्णय गरे सहकार्य गरेर अघि जाने बताएका छन् । बुधबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले हठात रुपमा हिन्दु राष्ट्र हटाउँदा चौतर्फी मार परेको दावी गरे । उनले भने, ‘कांग्रेस महामन्त्रीलगायतका नेताहरुले हिन्दुराष्ट्रका पक्षमा दिएका कुराहरु सकारात्मक छन्, […]

कांग्रेस बैठकः चार नेताको ‘फरक मत’ सम्बोधन, नेविसंघमा ३२ वर्षे पनि लागू हुने

१ मंसिर, काठमाडौं । लामो गलफत्तिपछि नेविसंघलार्इ लिएर नेपाली कांग्रेसमा देखिएको विवाद समाधान उन्मुख भएको छ । तर, नेविसंघको अधिवशेन हुने नहुने अझै अनिश्चित छ । नेवि संघको वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद (२ मंसिर) सकिनु अघिल्लो दिन कांग्रेसले शनिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । दिउँसो १ बजे बोलाइएको बैठक रोकेर शीर्ष नेताहरु दिनभर […]

वीपीको समाजवाद र मौजुदा कांग्रेसको संकट

विसं. १९९७ सालको राणाविरोधी आन्दोलनसँगै प्रजातन्त्र स्थापनाको अभियानमा महत्वपूर्ण भूमिकासमेत निर्वाह गरी नेपाली जनतालाई स्वतन्त्र नागरिक बनाउने वीपी कोइरालाको आज १०५ औं जन्मदिन हो । राणा प्रधानमन्त्रीलाई फाटेको कपडाको पोको उपहारस्वरुप दिएर तत्कालीन शासकको आँखा खोल्न साहसिक आँट गर्ने बाबु कृष्णप्रसाद कोइरालाका साहिँला छोराका रुपमा वीपी कोइरालाको जन्म विसं १९७१ भाद्र २४ मा भएको हो । तीक्ष्ण बुद्धि र स्मरण शक्तिका हिसावले […]

कांग्रेसले भन्यो : सरकारले द्वन्द्वका लागि खुला आमन्त्रण गर्‍यो

२१ असार, काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारले अघिल्लो सरकारले गरेको नियुक्ति खारेज गरेर प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रण गरेको टिप्पणी गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवा सरकारले गरेको नियुक्ति खारेज गरेर सरकारले विधिको शासनको उलंघन गर्नुका साथै द्वन्द्व बढाउन चाहेको बताएका हुन् । कांग्रेसले सरकारको निर्णयको प्रतिवाद […]

सरकारले द्वन्द्वका लागि खुला आमन्त्रण गर्‍यो : कांग्रेस

२१ असार, काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारले अघिल्लो सरकारले गरेको नियुक्ति खारेज गरेर प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रण गरेको टिप्पणी गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवा सरकारले गरेको नियुक्ति खारेज गरेर सरकारले विधिको शासनको उलंघन गर्नुका साथै द्वन्द्व बढाउन चाहेको बताएका हुन् । कांग्रेसले सरकारको निर्णयको प्रतिवाद […]

अधिनायकवाद सुरु भइसक्योः शेरबहादुर देउवा

३ वैशाख, चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद सुरु गरिसकेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको समेत बताए । उनले भने, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद सुरु भइसक्यो । मनोमानी बढ्यो ।’ अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने,’अब विकास गर्छन्, अधिनायकवादको […]

देउवा र पौडेललाई विश्वप्रकाशको सुझावः ह्वीस्की खाएर भएपनि पार्टी मिलाउनुहोस्

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई जसरी भए पनि पार्टी मिलाउन सुझाव दिएका छन् । आइतबार चितवनको एक कार्यक्रममा उनले देउवा र पौडेलका आगाडि शर्माले भने, ‘विहान चिया खाएर हुन्छ कि बेलुका हृवीस्की खाएर हुन्छ पार्टी मिलाउनुस् ।’ शर्माले यसो भनिरहँदा मञ्चमा बसेका […]

बहुमतको बलमा अघि बढ्ने देउवाको दाउ

१६ फागुन, काठमाडौं । होलीको अवसर पारेर पार्टी महामन्त्री शशांक कोइरालाले गरेको ‘लञ्ज मिटिङ’ मा कांग्रेस पुगेका सभापति शेरबहादुर देउवालाई सञ्चारकर्मीले सोधे-तपाई संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गर्ने कि नगर्ने ? देउवाको जवाफ- ल घोषणा भयो भयो । फेरि प्रश्न- तपाई उम्मेदवार हुनुभयो होइन ? जवाफ- भयो, भयो । महामन्त्री कोइरालाले होलीको नाम दिएर सर्वसम्मत […]

वाम सरकारको निगरानी गर्न कांग्रेसले छायाँ मन्त्री बनाउने

१२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने भएको छ । शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको संयुक्त बैठकले विधान संशोधन गरेको छ, जसमा सरकारको कामकारबाहीको अनुगमन गर्न छायाँ सरकार बनाउने अवधारणा छ । सांसद गगन थापाले भने, ‘केन्द्रमा जतिवटा मन्त्रालय रहन्छ, त्यति नै छायाँ मन्त्री बनाएर काम गर्छौं । छायाँ […]

कांग्रेसमा पुनर्जागरण अभियान, पाँच वर्षमा पहिलो पार्टी बनाउने संकल्प

७ फागुन, काठमाडौं । पाँच वर्षपछि नेपाली कांग्रेसलाई बहुमतसहितको पहिलो पार्टी बनाउने भन्दै कांग्रेसका केही नेताहरुले पुनर्जागरण अभियान सुरु गरेका छन् । प्रजातन्त्र दिवसको अवसर पारेर सुरु गरेको जागरण अभियानको सोमबार काठमाडौंमा घोषणा गरियो । नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, कल्याण गुरुङ लगायतले घोषणा गरेको अभियानले तलदेखि माथिसम्मको कांग्रेसलाई जागृत गराउने […]

प्रदेश ७ : सभामुखमा एमालेका चार नेताको चर्चा

माघ २५, कैलाली । प्रदेशसभाको पहिलो बैठकले सभामुखको निर्वाचनको मिति तय गरेसंगै प्रदेश ७ मा एमालेभित्र सभामुख को बन्ने भन्ने चर्चा र छलफल शुरु भएको छ । मुख्यमन्त्री माओवादीले लिने र सभामुख एमालेले लिने सहमति भएपछि एमालेका ४ जना सांसद सभामुख बन्ने दौडमा छन् । बझाङका अर्जुनबहादुर थापा, डोटीका पूर्णा जोशी, बैतडीका माया भट्ट र […]

कांग्रेस र मधेसी मोर्चावीच तालमेलः प्रदेश प्रमुख र राष्ट्रियसभामा उब्रिएको भोट साटासाट !

४ माघ, काठमाडौं । प्रदेश प्रमुखहरु नियुक्तमा प्रधानमन्त्री शेरबहादुर देउवा केही उदार देखिए । मधेसकेन्द्रित दल राजपा र फोरमको सिफारिसमा एक-एक प्रदेश प्रमुख नियुक्त गरे । सुरुमा प्रदेश २ मा मात्र उनीहरुको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थियो । तर, प्रदेश ५ को प्रमुख पनि मधेसी दलकै सिफारिसमा भएको छ । त्यसको कारण बनाउँदै […]

अब सातै प्रदेशको ‘अस्थायी राजधानी’ काठमाडौं !

२३ पुस, काठमाडौं । प्रदेशहरुको अस्थायी केन्द्र तोक्न नपाउँदै ठाउँठाउँमा आन्दोलन शुरु भएपछि देउवा सरकार आत्तिएको छ । अब प्रदेशसभालाई नै सो अधिकार दिने भन्दै अस्थायी केन्द्र तोक्ने निर्णयबाट सरकार पछि हटेको छ । अहिले प्रदेशका अस्थायी राजधानी तोक्नुभन्दा बरु काठमाडौंमै सबै प्रदेशका सांसदहरुलाई बोलाएर सपथग्रहण गराउने सरकारले नयाँ जुक्ति निकालेको छ । सोमबार बस्ने […]

लोकतन्त्रको चीरहरणको कांग्रेसी प्रयास र निर्वाचन आयोगमाथि प्रश्न

मंसिर १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न निर्वाचनअन्तरगत प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचन परिणामसमेत निर्वाचन आयोगले घोषणा गरेको एकहप्ता बितिसकेको छ । तर, एउटै मतपत्रमा गरिएको समानुपातिकतर्फको मतपरिणाम भने आयोगले आजका दिनसम्म घोषणा गरेको छैन र कहिले घोषणा गर्ने हो, निश्चित जानकारी पनि छैन । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका तयार गर्दा निर्वाचनको सम्पूर्ण परिणाम पुष […]

कोइराला परिवारको कमब्याकः कति सम्भव ?

५ पुस, काठमाडौं । सात दशकभन्दा लामो राजनीतिक इतिहास रहेको नेपाली कांग्रेसमा नेतृत्वको संकट चुलिएको छ । पार्टीभित्र एकातिर सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ भने अर्कोतिर देउवाको उत्तराधिकारी को हुने भन्ने प्रश्नको जवाफ कसैसँग छैन । कांग्रेसमा दुई तरिकाबाट नेतृत्व तय हुने गरेको छ, वंश परम्परा र वरिष्ठता । लामो समयसम्म […]

दुविधामा राष्ट्रपतिः एमालेको कुरा सुन्ने कि कांग्रेसको ?

५ पुस, काठमाडौं । राष्ट्रियसभा गठनसम्वन्धी विवाद चर्किँदै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारी दुविधामा परेकी छन् । राष्ट्रपति भण्डारी दुविधामा मात्रै परेकी छैनन्, आफ्नो कार्यकालकै सबैभन्दा धेरै विवादमा मुछिएकी छिन् । सरकारले पेश गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेश पारित गर्न अन्कनाएर राष्ट्रपति भण्डारीले एमालेको कुरा सुनेको कांग्रेस नेताहरुको गुनासो छ । एमाले नेताहरुले चाहिँ राष्ट्रपतिलाई असंवैधानिक काम गर्न […]

बाबुरामले भोट माग्दा ‘कांग्रेस मामा’ले भने-विवेक प्रयोग गर्छु

३० कात्तिक, गोरखा । नयाँ शक्ति पार्टीका गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराई बुधबार साँझ छोप्राकस्थित कांग्रेसका पुराना नेता चन्द्रप्रसाद न्यौपाने कहाँ पुगे । न्यौपाने तीनै हुन्, जसले अघिल्लो साता गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरेर भट्टराईलाई भोट नहाल्ने घोषणा गरेका थिए । जिल्ला विकास समितिका पूर्वसभापति समेत रहेका न्यौपानेलाई भेट्न भट्टराईले छोरी मानुषीलाई पनि […]

कांग्रेसलाई ओलीको सुझावः जनताले पत्याउने आरोप लगाऊ

३० कात्तिक, स्याङजा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षअघि एमालेले सरकार बनाए बुढाबुढीलाई मार्छ भन्ने कांग्रेसले अहिले वामपन्थीले जिते कम्युनिस्ट अधिनायकवाद ल्याउने हौवा फिँजाएको बताएका छन् । उनले कांग्रेसलाई जनताले पत्याउने खालका आरोप लगाउन सुझाव समेत दिए । स्याङजाको पुतलीबजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘त्यो बेला पनि कम्युनिस्टले […]

कास्कीमा राप्रपाले कांग्रेसलाई नसघाउने, प्रदेशसभाको उम्मेदवारी पनि कायम

२४ कात्तिक, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीमा प्रदेश सभातर्फ कांग्रेसलाई नसघाउने भएको छ । राप्रपा केन्द्रले १ सय ४५ स्थानमा आफ्नो पार्टीले दिएको उम्मेद्वारी फिर्ता लिएर कांग्रेसलाई सघाउने निर्णय गरेपनि राप्रपा कास्कीले प्रदेश सभातर्फ कांग्रेसलाई नसघाउने घोषणा गरेको हो । राप्रपा कास्कीले प्रतिनीधिसभामा कांग्रेसलाई समर्थन जनाउँदै उम्मेदवारी दर्ता गरेको छैन भने प्रदेशसभामा ५ क्षेत्रमा […]

धनुषामा राजपा र कांग्रेसलाई अन्तर्घातको डर

२४ कात्तिक, जनकपुर । धनुषा क्षेत्र नम्बर ३ को ‘ख’को चुनावी माहोल अहिले निकै तातिएको छ । नेपाली कांग्रेस र राजपा बीच यहाँ मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर, दुवै पार्टीलाई एउटै चिन्ताले सताएको छ । त्यो हो अन्तर्घात । स्थानीय तहको चुनावमा राजपाले राम्रो प्रदर्शन गरे थियो । धेरै जसो वडाहरुमा राजपाले आफनो […]

कांग्रेस आक्रामक, कम्युनिस्ट संयमित

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरवहादुर देउवा वाम गठबन्धनप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले कम्युनिस्ट गठबन्धनले जितेमा रुन समेत नपाइने त्रास देखाउँदै लोकतन्त्र जोगाउन कांग्रेसलाई मत मागे । मंगलबार कम्युनिस्ट नेताहरु देउवा भन्दा ठीक विपरीत अर्थात शालीन शैलीमा प्रस्तुत भए । केपी […]