Comments Add Comment

काठमाडाैं

List Grid
यी हुन् काठमाडौंका मुख्य प्रतिस्पर्धी २४ उम्मेदवार

१ मंसिर, काठमाडौं । काठमाडौंका १० वटा क्षेत्रमा प्रतिनिधिसभातर्फ यसपालि एक सय ७१ जना चुनावी मैदानमा छन् । तीमध्येका २४ जनालाई मुख्य प्रतिस्पर्धीका रुपमा मतदाताले हेरेको पाइएको छ । काठमाडौंका सबै क्षेत्रको चुनावी अभियान उत्तिकै चर्चामा छ । क्षेत्र नम्बर १ मा कांग्रेस नेता प्रकाशमान सिंह चुनावी मैदानमा छन् । उनलाई वाम गठबन्धनबाट माओवादीका अनिल […]

‘हेभिवेट मै हुँ ! रविन्द्र मिश्र र प्रकाशमानलाई हराउँछु’

२३ कात्तिक, काठमाडौं । खजुरोजस्तै देखिने जुँगा पालेका हँसमुख युवक अनिल शर्मा काठमाडौं क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका साझा उम्मेदवार हुन् । देशैभरि वाम गठबन्धन र कांग्रेसवीच चर्को प्रतिस्पर्धाका समाचार आइरहँदा काठमाडौं १ मा भने वाम गठबन्धनका यी उम्मेदवार छायाँमा छन् । काठमाडौं १ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र विवेकशील साझा पार्टीबाट रविन्द्र […]

काठमाडौंको ट्राफिक जामः बाटो ठूलो हुँदैमा हट्दैन

काठमाडौंको सबैभन्दा ठूलो समस्या भनेको ट्राफिक जाम नै हो । म ट्राफिक प्रहरी प्रमुख भएर गएको बेला भन्दा अहिले सडक विस्तार भएको छ । यद्यपि, ट्राफिक जाम किन रह्यो ? बाटो ठूलो भएपछि त सररर… गाडी कुद्नु पर्ने थियो नि ! यसबाट बाटो ठूलो हुँदैमा ट्राफिक जाम व्यवस्थापना हुन्छ भन्ने होइन रहेछ भन्ने प्रमाणित भयो […]

काठमाडौंको मनोनयन दर्ता ५ ठाउँबाट हुँदै

१६ कात्तिक, काठमाडौं । काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि ५ ठाउँबाट मनोनयन दर्ता गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ को उम्मदेवारी दर्ता राष्ट्रिय सभागृहबाट गरिँदैछ । निर्वाचन क्षेत्र नम्बर ५ र ७ को मनोनयन दर्ता थापागाउँस्थित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यालयबाट हुनेछ । निवार्नचन क्षेत्र नम्बर […]

राजधानीका सडकमा नागरिकको बिजोग (हेर्नुस् १४ तस्वीर)

काठमाडौंमा सोमबार तापक्रम ३२ डिग्री सेल्सियस पुगेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो तापक्रम यो वर्षकै सबैभन्दा उच्च हो । काठमाडौंको गर्मीमा सर्वसाधारणहरु कोही पसिना पुछ्दै आफ्नो काममा हिँडिरहेका थिए भने कोही छाताले गर्मी छल्ने प्रयासमा थिए । गर्मीले सताइरहेका बेला केहीछिनमै मुसलधारे पानी दर्कियो । पानी परेपछि केही शितलता त भयो […]

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

१० जेठ, काठमाडौं । सरकारले भोलि  विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो ।

पवित्र बज्राचार्यको अनुभवः काठमाडौं बिगार्ने कांग्रेस, एमाले र माओवादी हुन्

२४ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा २८ जनाको उम्मेद्वारी परे पनि मुख्य चर्चामा अहिलेसम्म ४ जना छन्- राजुराज जोशी, विद्यासुन्दर शाक्य, किशोर थापा र रञ्जु दर्शना । हामीले चुनावी बहसको डिस्कोर्समा अर्का उम्मेद्वार फेला पार्‍यौं- पवित्र बज्राचार्य, जसले फ्लाइओभरको साटो महानगरपालिकाको फोहोरको कुरो गरे । नयाँबानेश्वरस्थित एक कफीसपमा अनलाइनखबरको निम्तो स्वीकार्दै एकजना हँसमुख उम्मेद्वार […]

उपमेयरकी दाबेदार निरुपमा भन्छिन्-सेलरोटीले काठमाडौं र मधेसलाई जोड्छ

२४ बैशाख, काठमाडौं । बखुण्डोलस्थित साझा पार्टीको केन्द्रीय कार्यालय अगाडि ट्याक्सी रोकेर ओर्लिँदै गर्दा अधिवक्ता निरुपमा यादवले भनिन्- स्वयंभूबाट यहाँसम्म आउदा चार ठाउँमा बाटो भत्किएकाले ट्याक्सीमा दोब्बर भाडा उठ्यो । हामीले राजधानीलाई यस्तै हालतमा राख्ने हो त अब ? काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी निरुपमाले आफैंले भोगेको सास्तीबाट अनलाइनखबरसँग कुरा शुरु गरिन् । अघिपछि बस, […]

रेखा थापा काठमाडौं उपमेयरको उम्मेदवार !

४ बैशाख, काठमाडौं । राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा नायिका रेखा थापालाई उम्मेदवार बनाउने तयारी गरेको छ । राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले महानगरको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपमेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी गरेको छ । काठमाडौं अध्यक्ष नवराज सिंखडाले अनलाइनखबरसँग भने, ‘रेखालाई उम्मेदवार बनाउने हाम्रो तयारी हो ।’ उनका अनुसार उम्मेदवार बन्न […]

काठमाडौंलाई प्रदेश बाहिर राख्ने आयोगको सुझाव

२ चैत, काठमाडौं । स्थानीय तह पुनःसंरचना आयोगले राजधानीको विकासका लागि दुईवटा वैकल्पिक अवधारणा प्रस्ताव गरेको छ । पहिलो विकल्पमा प्रदेशको मातहतमै रहेर राजधानीका स्थानीय तहहरुको साझा परिषद गठन गर्ने प्रस्ताव गरिएको छ भने दोस्रो विकल्पमा ‘मेक्सिको मोडल’ का रुपमा राजधानीलाई प्रदेश बाहिरै राख्ने र अधिकारसम्पन्न बनाउनुपर्ने प्रस्ताव छ । राजधानीको विकास रणनीतिबारे आयोगले अघि […]

काठमाडौंमा दोब्बर बढ्यो वायु प्रदुषण, डाक्टर भन्छन्- ज्यानै जोखिममा पर्न सक्छ

१७ पुस, काठमाडौं । करिब चार महिना पहिले काठमाडौंको रत्नपार्कमा एउटा मेसिन फिट गरियो । त्यस्तै अर्को मेसिन पाटनको पुल्चोक इन्जिनियरिङ कलेजको प्रांगणमा राखियो । धुलिखेलमा पनि त्यस्तै मेसिन जडान गरियो । यी तीनवटै मेसिनहरु वायु प्रदुषण मापन गर्नका लागि राखिएका हुन् । वायु प्रदुषण मापन यन्त्र राखेर काठमाडौं उपत्यकाको प्रदुषणको मात्रा मापन सुरु गरेको […]

उपत्यकामा ११३ किलोमिटर सडक विस्तार हुँदै, फेरि भत्किँदैछन् घर

२७ मंसिर, काठमाडौं । सडक विस्तारका क्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको १ सय १३ किलोमिटर सडकखण्ड मार्किङ गरिसकेको छ । ती ठाउँमा बनेका घर र भौतिक संरचना फेरि भत्काउनुपर्ने भएको छ । मार्किङ गरेका केही सडकखण्डमा विस्तारको काम समेत थालिएको छ । चालु आर्थिक वर्षमा १ सय १३ किलोमिटर अन्र्तगत पर्ने सबै सडक खण्डमा […]

काठमाडौ उपत्यकामा कहाँबाट भित्रियो हैजा ?

१४ साउन, काठमाडौ । अहिलेसम्म काठमाडौं उपत्यकाका २४ जनामा हैजाको जीवाणु देखापरेको छ । उपत्यकामा कसरी हैजाका जीवाणु कहाँबाट भित्रिएको हो भन्नेबारे सरकारले अझैसम्म पत्तो लगाउन सकेको छैन । ललितपुरको गोदावरी, ठैव र हरिसिद्धीमा हैजाका बिरामीहरु भेटिएका छन् । साथै काठमाडौको चक्रपथभन्दा बाहिरका केही क्षेत्रमा हैजाका बिरामी फेलापरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. […]