Comments Add Comment

काठमाडौं सडक विस्तार आयोजना

List Grid
सडक विस्तार नसकी यथास्थितिमै कालोपत्रे गर्न प्रस्ताव

२८ साउन, काठमाडौं । काठमाडौंमा विस्तार भइरहेका सडकलाई यथास्थितिमै कालोपत्रे गर्न प्रस्ताव गरिएको छ । मुआब्जा वितरण गर्न नसकिने भएपछि विवादित सडकहरुलाई टुंगो लगाउन काठमाडौं सडक विस्तार आयोजनाले यस्तो प्रस्ताव गरेको हो । हाल काठमाडौंमा ९ वटा सडक विस्तारका क्रममा उत्पन्न मुआब्जा विवादले अलपत्र छन् । यी सडकहरुमा ठेक्का लागेर पटक–पटक म्याद थप भएका छन् […]