Comments Add Comment

कानपारा

List Grid
चौधरीको एकल प्रयासले पर्यटकीय गन्तव्य बन्यो तिलोत्तमाको कानपारा

६ फागुन, बुटवल । तीन वर्षअघिसम्म खेती किसानी मात्रै हुने तिलोत्तमा नगरपालिका १७ कानपाराको स्वरुप र परिचय अहिले फेरिएको छ । खेती लगाउने बेलाबाहेक अरु बेला सुनसान र निर्जन यो ठाउं यतिबेला बेग्लै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिवर्तन भएको छ । जिल्ला विकास समिति रुपन्देहीमा ६ वर्षसम्म कार्यक्रम अधिकृत र अरु ९ वर्ष विदेशी गैरसरकारी […]