Comments Add Comment

काफल पाक्यो चरा

List Grid
काफल पाकेसँगै किन कराउँछ ‘काफल पाक्यो चरी’ ?

‘बेडू पाको बारो मासा, काफल पाको चैता मेरी छैला…’ भारतको उत्तराखण्ड लगायतको भेगमा प्रसिद्ध यो गीत स्व. मोहन चन्द्र उप्रेतीले लेखेका हुन् । उत्तराखण्डमा चर्चित रहेको यो गीतले काफलको महिमा र काफल पाकेसँगै आउने काफल पाक्यो चरीको व्याख्या गरेको छ । नेपालमा मात्र नभएर छिमेकी मुलुकमा समेत विशेष रहेको कुरालाई पुष्टि गरेको छ । नेपाली […]