Comments Add Comment

कार्यकारी अध्यक्ष

List Grid
नेष्डो समृद्ध लघुवित्तमा राष्ट्रबैंकको निर्देशन विपरीत कार्यकारी अध्यक्ष

२६ असार, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थामा केन्द्रीय बैंकतथा नेपाल धिताेपत्र बाेर्डको निर्देशिकाविपरीत संस्थाका अध्यक्ष नै कार्यकारी भूमिकामा रहेको पाइएको छ । अध्यक्ष रहेका विश्वप्रकाश प्रसाईं ठकुरीले कार्यकारीको हैसियतमा नै कामकाज गरिरहेको पाइएको हो । संस्थाको आधिकारिक वेबसाइटमा नै कार्यकारी अध्यक्ष भनेर ठकुरीको नाम र तस्वीर राखिएको छ । राष्ट्र बैंकले संस्थागत सुशासन […]