Comments Add Comment

कार्यात्मक फिटनेस

List Grid
कार्यात्मक व्यायाम : सम्पूर्ण शारीरिक अभ्यासको लागि उपयुक्त

कार्यात्मक प्रशिक्षण एउटा निश्चित उद्देश्यमा केन्द्रीत रहेर गरिने शारीरिक अभ्यास हो । हामीले दैनिक रूपमा गरिने सामान्य अभ्यासहरू पनि यसमा समावेश हुन्छ । तर यसको उपयोगिताको लागि भने नजिकैको फिटनेस सेन्टर वा फिटनेस शिक्षकसँग पनि सल्लाह लिन सकिन्छ । पछिल्लो समय बढी प्रचलनमा रहेको कार्यात्मक प्रशिक्षणलाई पश्चिमा मुलुकतिर परम्परागत अभ्यास शैलीभन्दा फरक हिसाबले चिनाउने गरिन्छ […]