Comments Add Comment

कास्‍की

List Grid
पोखराकी ३२ वर्षीया महिलाको मृत्युको कारण ‘क्रिटिकल कोभिड’

११ भदौ, पोखरा । पोखरा–१२ कि ३२ वर्षीया महिला श्वासप्रसासमा समस्या भएपछि साउन ३२ गते कास्की सेवा हस्पिटलमा उपचारका लागि पुगिन् । भदौ १ गते हस्पिटलमा उपचाररत तनहुाको ब्यास-१ की ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएको भोलिपल्टै उनको मृत्यु भयो । त्यसपछि उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब लिने क्रममा ३२ […]

१०१ वर्षमा हातमा लालपूर्जा

३१ असार, काठमाडौं । कास्कीको मादी गाउँपालिकाका जसबहादुर थापा १ सय १ वर्ष टेके । १९७६ मा जन्मिँदा भूमिहीन थिए । वनजंगल बीचकै कुनै छाप्रोमा उनको बाल्यकाल बित्यो । जीवनको सय औं मौसम पार गर्दा पनि आफ्नो नाममा जमिन बनाउन सकेनन् । प्राकृतिक प्रकोप पनि भूमिहीन, दीन हीनकै पछि लागेर आउँछ । उनले जीवनमा धेरै […]

कास्कीमा पहिरोमा ज्यान गुमाउनेको परिवारलाई १ लाख

२६ असार, पोखरा । कास्कीका पहिरोमा परी ज्यान गुमाउनेको परिवारलाई १ लाख रुपैयाँ राहत र घाइतेलाई निशुल्क उपचार गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘मृतकका परिवारलाई प्रति मृतक १ लाखको दरले तत्काल राहत उपलब्ध गराउने तथा घाइतेको सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरेका छौं’ […]