Comments Add Comment

कुलमान घिसिङ

List Grid
कुलमानलाई होइन, ट्रेड युनियनका ‘साँढे’ लाई कार्यालय प्रवेशमा रोक लगाऔं !

यी पंक्तिहरु लेखिँदै गर्दा राजधानीमा अघोषित लोडसेडिङको क्रम सुरु भैसकेको छ, तथापि लोडसेडिङ मुक्तिका लागि, कटौतिका लागि प्रयाशरत विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा नै यी पंक्तिहरु समर्पित छन् । कारण, देशलाई अन्धकारको कहरबाट चाहिएको छुटकारा हो । यसका लागि प्राधिकरणमा असल नियतको कामकाजी नेतृत्वमात्रै भए पनि कत्ति सकारात्मक असर पर्छ भन्ने ज्युँदो साक्षी, […]

लोडसेडिङ हटाउने घिसिङलाई कार्यालय छिर्न नदिने कर्मचारीको चेतावनी

२६ कात्तिक, काठमाडौं । लोडसेडिङ हटाएर जनतालाई राहत दिएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारी ट्रेड युनियनहरुले चेतावनी दिएका छन् । प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । विज्ञप्तीमा संघका तर्फबाट सहअध्यक्ष प्रमिला ढुङ्गाना र युनियनका तर्फबाट बरिष्ट उपाध्यक्ष रामकुमार थेबेले […]

प्रधानमन्त्रीलाई तामाकोसीमा विन्तीपत्र, दिक्तेलमा लठ्ठी

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार विभिन्न आयोजनाको निरीक्षण भ्रमणमा निस्किए । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसहित दोलखाको लामाबगर पुगेका प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना निरीक्षण गरे । त्यसक्रममा उनलाई लामाबगरबासीले ज्ञापन पत्र बुझाएका छन् । आयोजना निर्माण कम्पनीसँग सुरुङ खन्ने उपकरण पनि भएको भन्दै लामावगरबासीले ५ किलोमिटर सुरुङ खने […]

काठमाडौंमा लोडसेडिङ अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशन

२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएर काठमाडौंमा लोडसेडिङ मुक्त गर्न निर्देशन दिएका छन् । सोमबार बिहान घिसिङलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले तीन बुँदे निर्देशन दिएका छन् । प्रधानमन्त्रीले काठमाडौंमा तिहारको समयमा भएको लोडसेडिङ अन्त्यलाई निरन्तरता दिन निर्देशन दिए । घिसिङले अनलाइनखबरसँग भने, ‘लोडसेडिङ अन्त्यलाई सरकारले […]

काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने कुलमानको योजना

२१ कात्तिक, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेले राजीनामा दिएपछि उनका ठाउँमा आए कुलमान घिसिङ । यतिबेला घिसिङ काठमाडौं उपत्यकालाई लोडसेडिङबाट मुक्त बनाउँछु भनेर लागिपरेका छन् । विद्युतको लोड म्यानेजमेन्टमै मास्टर्स गरेका घिसिङको आगमनसँगै नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने तयारीलाई तीब्र पारेको छ । […]

दशैं-तिहार नभनी धमाधम बनाइँदैछ ढल्केबर सब-स्टेशन

१७ कात्तिक, काठमाडौं । सरकारले यो हिउँदमा जनताले अनुभूति गर्नेगरी लोडसेडिङ न्यूनकरण गर्ने घोषणा गरेपछि त्यसको व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणले प्रसारणलाइन र सबस्टेशन निर्माणकार्यलाई तीब्र गतिमा अघि बढाएको छ । आगामी डिसेम्बर अर्थात् पुस दोस्रो सातासम्ममा सम्पन्न गर्नेगरी ढल्केबर सबस्टेशनको निर्माण भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनलाइनखबरलाई जानकारी दिए । ‘दशैं-तिहारमा […]