Comments Add Comment

कृषि सामाग्री कम्पनी लिमिटेड

List Grid
मलको ठेक्कामा कृषिमन्त्री र सचिवले दबाव नदिएको दावी

५ फागुन काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले युरिया मलको ठेक्का लगाउँदा राज्यकोषलाई २९ करोड थप आर्थिक भार परेकोबारे अनलाइनखबरमा प्रकाशित समाचारमा सत्याता नभएको दाबी गरेको छ । बुधबार कम्पनीले विज्ञप्ति निकालेर ठेक्का प्रक्रियामा मन्त्री र सचिवबाट कुनै दबाब नभएको दाबी गरेको हो । ठेक्का रद्ध र स्वीकृति सम्बन्धमा कम्पनीको आफ्नै नियम भएको र पछिल्लोे […]