- Home
- कृषि
कृषि
२२ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले काम गर्न सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो सजिलो नभएको स्वीकारेका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा मन्त्री भुसालले सबै कुरा फेसबुकमा कमेन्ट गरेजस्तो सहज तरिकाबाट गर्न नसकिने बताए । उनले नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरुको विक्री गर्न […]
२२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारी तथा फलफूल नष्ट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकमा कृषि उपजको उत्पादन, ढुवानी तथा वितरणको अवस्था र भावी दिनमा चाल्नुपर्ने कदमबारे गृह, कृषि र उद्योग मन्त्रालयलसंग छलफल गरेको थियो । बैठकपछि तीन वटै मन्त्रालयलाई विभिन्न निर्देशन दिदैं समितिले […]
२२ जेठ, काठमाडौं । चितवन केशरबागका भागीरथ तिमल्सेनाको गोठमा २० वटा गाई छन् । उनले सबै गाईबाट गरेर एक दिनमा जम्मा १२० लिटर दूध दुहुन्छन् । लामो समयदेखि पशुपालनमा लागेका उनले एउटै गाईलाई एक लाख ३० हजार रुपैयाँसम्म तिरेर किनेका हुन् । लकडाउनअघिसम्म भागीरथले प्रतिलिटर ६० रुपैयाँमा दैनिक सात हजार दुई सय रुपैयाँको दूध नजिकैको […]
२१ जेठ,काठमाडौं । कास्कीबाहेकका जिल्लामा उत्पादित तरकारी तथा फलफूल आयात रोक्ने निर्णयबाट पोखरा महानगरपालिका पछि हटेको छ । कोरोना सुरक्षाको निश्चित मापदण्ड र शर्त पूरा गरेका तरकारी तथा फलफूलको आयात नरोक्ने निर्णय भएको महानगरले जनाएको छ। चितवन र धादिङबाट आएको तरकारी नष्ट गरेको तथा बाह्य जिल्लाको तरकारी रोकेको भन्दै चौतर्फी आलोचना भएपछि मंगलबार महानगरले तरकारी […]
२० जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि कोरोना सर्ने भन्दै उपज नष्ट गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार पत्र पठाउँदै कृषि मन्त्रालयले कृषि उपजको उत्पादन, ढुवानी र बजारमा अवरोध गर्नेमाथि कारबाहीको माग गरेको छ । यसअगाडि पटक-पटक आग्रह गरिएपनि कृषि उपजको उत्पादन, ढुवानीमा अवरोध भएको भन्दै कृषि मन्त्रालयले […]
२० जेठ, काठमाडौं । सरकारले सिँचाइमार्फत रोगजारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ । कोरोना भाइरस कोभिड-१९ का कारण स्वदेशमै रोजगारी गुमाएर विदेशबाट र्फकनेहरुका लागि कृषि क्षेत्रमा रोजगारी सिर्जना हुने गरी बजेट व्यवस्था गरिएको हो । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सिँचाइ मन्त्रालयको बजेट २८ अर्बको छ । जसमध्ये ६ अर्ब प्रत्यक्ष/अप्रत्यक्ष रोजगारीमै खर्च गरिने […]
सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि संघीय संसद्समक्ष बिहीवार प्रस्तुत गरेको बजेटले नेपालको कृषि क्रान्तिमा नयाँ आयाम थप्ने विश्वास गर्न सकिन्छ । कृषि भूमिको अधिकतम उपयोग गर्दै बालीको सम्भावनाका आधारमा सहकारी, सामुदायिक तथा निजी फार्ममार्फत ठूलो परिमाणमा उत्पादन गर्न प्रोत्साहित गरिने नीतिले कृषि क्षेत्रमा ऊर्जा थपेको हो । कोरोना भाईरस (कोभिड -१९) ले विश्व अर्थतन्त्रलाई […]
हेलामा परेको कृषिको महत्व कोरोना महामारीले धेरथोर सम्झाइदिएको छ । कृषिको महत्व र भविष्यबारे लेख्ने र बोल्ने बढेका छन् । बाँझो जग्गामा खेती हुन थालेको छ । कैयन् स्थानीय तहले खेतीलाई प्रोत्साहन गर्न रचनात्मक प्रयास सुरु गरेका छन् । ठोस परिस्थितिको विश्लेषण र अबको बाटोबारे भने अझै बहस आवश्यक छ । किसानलाई चाहिने मल, बीउको […]
१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा आर्थिक वर्ष ०७७/७८ को बजेट घोषणा गरिरहँदा कालो कोट लगाएर संसदमा उपस्थित कृषिमन्त्री घनश्याम भुसाल गम्भीर मुद्रामा देखिन्थे । मन्त्री भुसाल मात्र होइन, विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्कंदै गरेका युवाहरुमा पनि चासो थियो, सरकारले कृषि क्रान्तिका लागि के कस्ता कार्यक्रम ल्याउँदैछ ? कोरोना महामारीपछिको आर्थिक […]
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको भन्दा सात अर्बले बढी हो । बिहीबार प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई संघ, प्रदेश र स्थानीय तहमार्फत परिचालन गर्ने नीति लिएको समेत बताएका छन् । […]
विश्वमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने मानिसको संख्या दिनहु बढ्दो छ । नेपालमा पनि ३५७ जनामा कोरोना सक्रमण पुष्टि भैसकेको छ भने गत चैत ११ गतेयता देश लकडाउनमा छ । अन्य प्रकोपको तुलनामा कोरोना भाइरस भिन्न छ । मानिसहरु मिलेर सामना गर्नुको साटो यसविरुद्व सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यता छ । नेपालको तेश्रो […]
१५ वैशाख, काठमाडौं । बैंकहरुले धेरै अनुत्पादनशील क्षेत्रमा लगानी गरेको गरेको भन्दै केन्द्रीय बैंकले केहि वर्ष पहिले प्राथमिकताप्राप्त क्षेत्र भनेर छुट्यायो । जसमा कृषि, पर्यटन, जलविद्युत्, घरेलु तथा साना उद्योग लगायत समेटिएका थिए । पछिल्लो व्यवस्था अनुसार बैंकहरुले कुल कर्जाको २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नै पर्ने, त्यसमा कृषिमा मात्रै १० प्रतिशत अनिवार्य लगानी […]
९ जेठ, काठमाडौं । यो केरा खपतको मुख्य सिजन हो, यसै सिजनमा चितवनका किसानले मालभोग केरा दर्जनमा मुस्किलले औसत ६० रुपैयाँमा बेच्छन् । तर, त्यही केरा काठमाडौंको खुद्रा बजारमा १२० रुपैयाँ दर्जनमा बिक्री भइरहेको छ । केरा व्यवसायी संघ चितवनका निर्वतमान अध्यक्ष विष्णु पन्त वर्षा लाग्दै गएपछि आफूहरूले पाउने मूल्य अझ ओरालो लाग्दै जाने बताउँछन् […]
कोरोना भाइरस (कोभिड– १९) ले बिश्वव्यापी सन्त्रास दिइरहेको छ । मानव जीवन एक्कासी भयावह वातावरणमा धकेलिएको छ । संक्रमणबाट जोगिन अपनाइएको लकडाउन, सेल्फ आइसोलसन, फोर्स आइसोलेसन आदिबाट विश्वभरकै आर्थिक गतिविधि ठप्प बन्न पुगेको छ । यसबाट दुनियाँको आर्थिक अवस्था तहस नहस भैरहेको छ । यो अवस्थाले चरम मन्दी ल्याउने आँकलन भेरहेको बेला कृषिमा आधारित नेपालमा […]
कोरोना भाइरस कोभिड १९ बाट सिर्जित कठिन अवस्थामा देश उभिएको छ । यो नेपालको मात्रै संकट नभएर विश्वले भोगिरहेको र अझै भोग्नु पर्ने महासंकट हो । गाँस, बास , कपास, शिक्षा र स्वस्थ्यलाई हामीले आधारभूत मानिसको आवश्यकता भन्छौ भने अहिलेको मुख्य चुनौती स्वास्थ्य र गाँसको प्रत्याभूति हो । गाँस भनेको खाद्यान्न लगायतका बस्तु हुन र […]
कृषि भन्नेबित्तिकै सबैले निकै सजिलो काम मान्छन् । जसलाई पनि म गर्न सकिहाल्छु नि जस्तो लाग्छ । तर, यो सोचेजस्तो सजिलो र छुट्टै ‘मुभमेन्ट’ ल्याउन सहज विषय होइन । विगतको दिनबाट घट्दैघट्दै हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करिब २५/२६ प्रतिशत योगदान दिने क्षेत्र बनेको छ, कृषि । यो ‘लाइभ’ क्षेत्र हो, योसँग खेल्न र काम गर्न […]
१५ जेठ, काठमाडौं । विश्वका ४३ मुलुकले ०६१ सालमा संयुक्त राष्ट्र संघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरे । उक्त समूहमा रहेका ४३ मध्येका एउटा राष्ट्र नेपाल पनि थियो । विश्वका झण्डै आधा जनसंख्याको मुख्य आहार मानिने धान उत्पादन प्रोत्साहन गर्न र बढ्दो भोकमरी नियन्त्रणमा सघाउ पुर्याउन उक्त कदम चालिएको थियो । विसं २०६१ […]
नेपालीहरू प्रकृति पूजा गर्छन् र आफू त्यसको पुजारी बन्छन् । गुणको विशिष्टताको आधारमा सजीव, आँखाले देख्न सकिने, छुन सकिने वस्तुमात्र होइन निर्जीव, छुन नसकिने र आँखैले नदेखिने विम्बहरूको समेत पहिचान गरी संस्कृतिको रूपमा अवलम्बन गर्दै आएका छन् । हजारांै वर्षदेखि प्रकृतिलाई संस्कृतिको डोरीले बाँधेर आफूमात्र नभई सिङ्गो विश्व ब्रह्माण्डको संरक्षणमा योगदान पुर्याउँदै आएका नेपाली किसान […]
२४ वैशाख, काठमाडौं । खेती लगाउने बेला किसानले मल र बीउको अभाव खेप्नु नेपालमा एउटा परम्परा जस्तै भईसकेको छ । यस वर्ष पनि पहाड र तराईमा खेतिको सिजन सुरु भएको छ । सरकारी र नीजि गोदाममा मल र बीउ तत्कालकालागि पुग्दो मात्रामा रहेको सरकारी कम्पनीको दाबी छ । सरकारी कम्पनीहरुसँग झण्डै एक महिनालाई पुग्ने मल […]
१४ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलोपटक बाली लगाउनुपूर्व नै धानको न्युनतम सर्मथन मूल्य सिफरिस गरेको छ । समान्यतयाः बाली भित्र्याउने बेलामा तोकिदै आएको सर्मथन मूल्य पहिलोपटक जेठमै सिफारिस भएको हो । मध्यम खालको धानको प्रतिक्वन्टल सर्मथन मूल्य दुई हजार आठ सय ८५ रुपैयाँ र मोटा धानको दुई हजार सात सय ३५ […]
१३ जेठ, काठमाडौं । कोरोनाको महामारी लागेपछि देशमा छेडिएको बहस हो, ‘अब कृषि उपजमा कसरी आत्मनिर्भर बन्ने र रोजगारी गुमाएकाहरूलाई कसरी नयाँ कामको अवसर दिने ?’ अर्थविद्हरूले नेपालमा कृषिमा व्यवसायीकरण गर्नुपर्ने अवस्था रहेकाले त्यसै सम्भावनामा टेकेर रोजगारीको अवसर सिर्जना गर्न सरकारलाई सुझाव दिँदै आएका छन्। सरकारले पनि आगामी आर्थिक वर्षमा कृषिलाई मुख्य आधार बनाउँदै रोजगारी […]