Comments Add Comment

कृष्णप्रसाद गौचन

List Grid
नेपाली पाइलटले पहिलो पटक सगरमाथा आरोहण गरेको दावी

२ जेठ, काठमाडौं । हेलिकप्टर पाइलटले कृष्णप्रसाद गौचन (सोवित) ले सगरमाथा आरोहण गरेका छन् । हेली एभरेष्ट प्रालिका पाइलट एवं निर्देशक गौचनसहित कम्पनीका मार्केटिङ निर्देशक टासी लाक्पा शेर्पा, अपरेसन र प्रमोसन निर्देशक फुर्वा छिरिङ शेर्पाले सगरमाथा आरोहण गरेको बताएका छन् । नेपाली पाइलटले पहिलो पटका सगरमाथा आरोहण गरेको हेली एभरेष्टका प्रबन्ध निर्देशक फूर्वा ग्याल्जेनले दावी […]