Comments Add Comment

कृष्णबहादुर महरा

List Grid
मौलिक हकसम्बन्धी विधेयक विवाद थाती राखेरै पारित गरौं : सभामुख

२१ भदौ, काठमाडौं । सभामुख कृष्णबहादुर महराले मौलिक हक कार्यान्वयनका लागि तयार पारिएका विधेयकमा देखिएका विवाद थाती राखेर भए पनि तत्काल पारित गर्नुपर्ने बताएका छन् । असोज २ गतेभित्र ती ऐनहरु जारी गर्नैपर्ने बाध्यता रहेको भन्दै उनले विवादका विषयहरु थाती राखेर भए पनि पारित गर्नुपर्ने बताएका हुन् । बिहीबार संसद सचिवालयमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख […]

नेपाल-भारत सम्बन्ध पुनरावलोकन गर्नुपर्छ : सभामुख महरा

२९ साउन, काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपाल र भारतबीचको सम्बन्ध समय अनुसार पुनरावलोकन हुनुपर्ने बताएका छन् । भारतको ७२ औं स्वतन्त्रता दिवसका अवसरमा मंगलबार नेपाल-भारत मैत्री संघले काठमाडौंमा गरेको कार्यक्रममा सभामुख महराले पछिल्लो राजनीतिक परिवेशका आधारमा सम्बन्ध पुनरावलोकन गरेमा जनस्तरको सम्बन्धसमेत बलियो हुने बताए । उनले भारत र नेपाल दुबै देशमा केही मात्रामा अझै […]

सभामुख र उपसभामुखबारे सदनमा छलफल गर्न मिल्दैन : सभामुख महरा

१३ साउन, काठमाडौं । सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने भन्दै परेको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै सदनमा छलफल गर्न नमिल्ने बताएका छन् । आइतबार कांग्रेस सांसद लक्ष्मी परियारले सरकारले संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्थालाई वेवास्ता गरेको भन्दै सदनको ध्यानाकर्षण गराएकी थिइन् । यसअघि पनि कांग्रेस […]

सांसदले उठाएको विषयमा जवाफ दिन सभामुखको रुलिङ

१८ असार, काठमाडौं । सभामुख कृष्णबहादुर महराले शुन्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख महराले नियमावलीमा रहेको व्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले आफूहरुले सदनमा उठाएका सवाललाई सरकार र सम्बन्धित मन्त्रालयले वेवास्ता गरेको भन्दै सरकारको आलोचना गर्दै आएका थिए । सोमबार […]

सभामुख महरा र बेलायतका राजदूतबीच भेटवार्ता

१४ वैशाख, काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार सभामुखको कार्यालय सिंहदरबारमा सभामुख महरासँग राजदूत मोरिसले शिष्टाचार भेटवार्ता गरेका हुन् । सभामुख महराले भेटमा बेलायतसँग नेपालको सम्बन्ध धेरै पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य भइरहनुपर्ने बताए । संविधान निर्माणपछि तीन तहको निर्वाचन […]

सार्कलाई गतिशील बनाउन नेपालको रचनात्मक भूमिका रहन्छः सभामुख महरा

९ वैशाख, काठमडौं । सभामुख कृष्णबहादुर महराले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई अघि बढाउन नेपालको संसदले रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । सभामुख महराले सार्कलाई गतिशील बनाउन सघाउ पुर्‍याउने उद्देश्यका साथ ‘रिजनल कन्फरेन्स अफ सार्क इफेक्टिभनेश’ नामक पुस्तकनै प्रकाशन गरिएको पनि स्पष्ट पारे । संघीय संसदले सार्कका गतिविधिलाई समेटेर तयार पारेको पुस्तक विमोचन […]

माओवादीको सबै जिम्मेवारी त्यागिसकेः सभामुख महरा

२८ चैत, काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफू अहिले माओवादी केन्द्रमा नरहेको प्रष्ट पारेका छन् । सभामुख सपथग्रहण लगत्तै पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेको उनले बताए । संसदीय मामिला पत्रकारसँग बुधबार सिंहदरबारमा कुरा गर्दै महराले भने, ‘सभामुख नहुदा पार्टीमा रहँदा पनि म सबैसग सन्तुलनमा रहने भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसग संवाद गर्नलाई पार्टीले खटाउथ्यो । अब […]

स्वीट्जरल्याण्डका राजदूतले सभामुख महरालाई भेटिन्

२१ चैत, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार सभामुखको कार्यालय सिंहदरबारमा स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेटवार्ता गरेकी हुन् । सभामुख महराले भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच प|mेन्डसीप ग्रुप स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताए । भेटघाटका क्रममा राजदूत क्यापेलरले सभामुखमा निर्वाचित भएकोमा […]

जल्नेको मन जलिरहन्छ, महराको सत्तायात्रा चलिरहन्छ !

२५ फागुन, काठमाडौं । नेताहरु भन्ने गर्छन्-जोगी बन्नलाई राजनीति गरेको होइन । तर, राजनीति गरेर जोगी बनेका धेरै नेता अहिले पनि सडक नापिरहेका छन् । राजनीतिमा लागेर कहिल्यै तल हेर्नु नपरेका भाग्यमानीहरु सिमित व्यक्ति हुन्छन् । उनीहरु मध्ये एक हुन्-कृष्णबहादुर महरा, जो प्रतिनिधिसभा सभामुखमा निर्विरोध भएका छन् । माओवादी पार्टीभित्र उनका आलोचकहरु महरालाई ‘तीन प’ […]

सभामुखमा कृष्णबहादुर महराको उम्मेदवारी दर्ता

२५ फागुन, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए । माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी […]

महरालाई सभामुखको उम्मेदवार बनाउने माओवादी निर्णय

२५ फागुन, काठमाडौं । माओवादी केन्द्रले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको माओवादी बैठकले नेता महरालाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेको थियो । त्यसका लागि शुक्रबार विहानसम्म लबिङ गरेको थियो । तर, माओवादीले सभामुख दिन नसकिने भन्दै महरालाई […]

पार्टी एकताबाट पछि हट्ने छुट कसैलाई छैनः महरा

२२ माघ, दाङ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पार्टी एकताका लागि एमाले र माओवादी दुबैले पुरानो पोजिसन छोड्नुपर्ने बताएका छन् । घोराहीमा कार्यकर्ता भेटघाट गर्दै महराले दुई पार्टीवीच एकता हुँदा पुरानो मनोविज्ञान त्याग्नुपर्ने धारणा राखेका हुन् । नयाँ पार्टी निर्माणमा पुरानो संख्याको कुनै औचित्य नहुने उनको भनाइ छ । ‘पार्टी एकता गर्दा संख्या महत्वपूर्ण […]

जाँदाजाँदै देउवाले राष्ट्रिय अराजकता निम्त्याएको महराको आरोप

१५ माघ, दाङ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जथाभावी निर्णय र नियुक्ति गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय अराजकता निम्त्याएको आरोप लगाएका छन् । अनलाइनखबरसँग कुरा गर्दै महराले सरकारले जनमत गुमाइसकेकाले अहिले गरिएका कुनै पनि निर्णय र नियुक्तिको औचित्य नहुने बताए । ‘अहिले गरिएका सबै खाले असान्दर्भिक नियुक्तिहरु नयाँ सरकारले खारेज गर्ने छ,’ महराले […]

पार्टी एकता हुनेमा कुनै दुविधा छैनः महरा

३ माघ, पोखरा । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पार्टी एकता हुनेमा कुनै दुविधा नभएको बताएका छन् । प्रेस सेन्टर कास्की र प्रेस चौतारी कास्कीले पोखरामा बुधबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दुई अलग/अलग पार्टीबीचमा बिचार, राजनीति र संगठन मिलाउन केही समय लाग्ने भएपनि पार्टी एकता हुनेमा कुनै भने समस्या नभएको बताएका […]

तीन हप्ताभित्र नयाँ सरकार बन्छः महरा

७ पुस, काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने बताएका छन् । दाङमा शुक्रबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महराले सरकार गठन गर्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताए । निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै सरकार गठन प्रक्रिया […]

दाङ २ बाट कृष्णबहादुर महरा विजयी

२३ मंसिर, घोराही । दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका छन् । माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराएका हुन् । महराले ४० हजार ४२ मत पाएका छन् भने खनालले २५ हजार ८९७ मत पाएका छन् । दाङ क्षेत्रनम्बर २ को प्रदेशसभामा पनि वाम गठबन्धनबाटै […]

दाङ-२ मा कृष्ण महरा र शंकर पोखरेलको अग्रता

२२ मंसिर, काठमाडौं । दाङ क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णबहादुर महरा र प्रदेश (क) मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् । २९३६ मत गणना हुँदा महराले १५८२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले १०७३ […]

१० वर्षपछि दाङ फर्किएका महरा कति सुरक्षित ?

१४ कात्तिक, दाङ । माओवादी नेता कृष्णबहादुर महरा पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । तर, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनले रोल्पा उक्लेर चुनाव जिते । अहिले १० वर्षपछि फेरि उनी दाङबाट चुनाव लड्दैछन् । एकमात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा यसपटक माओवादी नेता वर्षमान पुन ‘अनन्त’ उम्मेदवार बनेपछि […]

नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहका सदस्यहरुले परराष्ट्रमन्त्री महरालाई भेटे

२२ असोज, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह-इपिजी)का सदस्यले आइतबार परराष्ट्र मन्त्रालयमा भेट गरेका छन् । समूहका नेपालका संयोजक डा.भेषबहदुर थापा र भारतका संयोजक भगतसिंह कोश्यारीसहितका सदस्यले परराष्ट्रमन्त्रीलाई समुहको पाँचौं बैठक र हालसम्मको प्रगतिबारे जानकारी गराएका हुन् । उनीहरुले समूहको छैटौं बैठक भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर ११ र १२ […]

नेपाल-भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री

१८ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल-भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताएका छन् । नेपाल भारत महिलामैत्री समाजले आइतबार काठमाडाैंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल-भारतका जनता-जनताबीच विद्यमान सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताउँदै भने, “सरकार र सरकारबीचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ तर जनस्तरको सम्बन्ध सधैंँ महत्वपूर्ण हुन्छ, मैत्री समाजले […]

विदेशमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालय सक्रिय

१८ साउन, काठमाडाैं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धारमा अब ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरेका छन् । उपप्रधानमन्त्री महराले आफूले कार्यदल नै बनाएर विदेशमा अलपत्र परेका नेपाली कामदारहरुको समस्याको पहिचान गर्न लगाएकाले अब उद्धार कार्य पनि तीव्र रुपमा अघि बढने बताए । पछिल्लो समय परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग सहकार्य गरी […]