Comments Add Comment

कृष्ण पोखरेल

List Grid
विश्वासको मत : प्रदेशहरुमा भइरहेको विकृत कार्य

संवैधानिक अभ्यास जुन ढंगले हुँदै जान्छ पछि पनि त्यही ढंगले कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर, अभ्यास त एकदम गलत गरिँदैछ । अहिले एमाले नेतृत्व रहेको दुई वटा प्रदेश (बागमती र प्रदेश १ ) मा कसरी सत्ता लम्ब्याउन सकिन्छ त्यस अनुसार अगाडि बढेको देखिन्छ । संसदीय व्यवस्थाको मूल मर्म नै बहुमतको शासन हो । जब बहुमत […]

ओलीमा नर्क पुगिने डर रहेछ : प्रा. कृष्ण पोखरेल

१४ माघ, विराटनगर । राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा आफू नर्कमा जाने हो कि भन्ने भय रहेको टिप्पणी गरेका छन् । बुधबार प्रबुद्ध नागरिक अभियान प्रदेश १ ले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीमा नर्कको भय रहेको बताएका हुन् । ‘तपाईं पत्रकारहरुलाई उहाँले नर्कमा जान्छन् यिनीहरु […]

प्रधानमन्त्रीको ‘पुरानो कार्ड’ बिकेन !

१५ असार, काठमाडौं । भारतले आफूलाई पदबाट हटाउन लागेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति विभिन्न टिप्पणी भइरहेका छन् । मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउने भारतको खेलमा नेपालका नेताहरू पनि लागेको आरोप लगाएका थिए । विश्लेषकहरू भने प्रधानमन्त्रीले कुर्सीमा टिकिरहन यस्तो धारणा राखेको बताउँछन् । प्राध्यापक […]

नेकपा विवादबारे बुद्धिजीवीहरू के भन्छन् ?

१७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादले कोभिड–१९ महामारी बिर्साएको छ । पछिल्लो पटक राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशपछि नेकपाभित्रको बेमेल सतहमा आएको हो । नोवल कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारणले विवाद देखिएको विश्लेषकहरू बताउँछन् । कतिपय विश्लेषक भने जतिसुकै विवाद भए पनि कोरोना […]