Comments Add Comment

केपीएल

List Grid
न्युहोराइजनमाथि एपीएफको जित

१५ वैशाख, काठमाडौं । सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग-२ अन्तर्गत आज भएको एपीएफ क्लबले न्यु होराइजन बुटवललाई ३८ रनले पराजित गरेको छ । एपीएफले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा न्यु होराइजनले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो । न्यु होराइजनका ब्याट्सम्यान सुरज दराईले ४० तथा निश्चल चौधरीले २१ रन बनाए […]

केपीएल-२ मा न्यू होराइजन र आर्मी विजयी

१३ वैशाख, काठमाडौं । सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल)-२ अन्तर्गत शुक्रबार भएका खेलमा न्यु होराइजन बुटवल र त्रिभुवन आर्मी क्लबले जित हात पारेका छन् । शुक्रबारको पहिलो खेलमा न्यु होराइजन बुटवलले महेन्ऽनगर क्रिकेट एकेडेमीलाई र दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले लालिगुराँस क्रिकेट क्लब झापालाई पराजित गरे । समूह ‘बि’ अन्तर्गतको खेलमा न्यु होराइजन […]

केपीएलमा कर्णाली ११ को विजयी सुरुआत

१२ वैशाख, काठमाडौं । कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करणमा कर्णाली ११ ले विजयी सुरुआत गरेको छ । आज (बिहीबार) सुर्खेत वीरेन्द्रनगरको कालुङचोक मैदानमा भएको उद्घाटन खेलमा कर्णाली ११ ले झापाको लालिगुराँस क्रिकेटलाई एकेडेमीलाई ८ विकेटले हराएको हो । १०२ रनको लक्ष्य पाएको कर्णालीले कप्तान रवीन्द्रजंग शाहीको अविजित ४५ रनको पारीसँगै १४.२ ओभरमा २ […]

कर्णाली प्रिमियर लिग वैशाख दोस्रो सातादेखि

२७ चैत, काठमाडौं । कर्णाली   प्रिमियर लिग (केपीएल) क्रिकेटको दोस्रो संस्करण यही वैशाख १२ गतेदेखि २१ गतेसम्म हुने भएको छ । लिगका संयोजक रेशम शाहीले दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग ब्यस्त कार्यतालिका भएको कारण वैशाख १२ देखि २१ गतेसम्म आयोजना गर्नु परेको बताए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता ११ गते सकिदैछ । आठौं लगतै कर्णाली […]

रुपन्देही-११ र त्रिभूवन आर्मी केपीएलको फाइनलमा

११ जेठ, काठमाडौं । रुपन्देही-११ र त्रिभुवन आर्मी क्लव सुर्खेतको वीरेन्द्रनगर रंगशालामा जारी कर्णाली प्रिमियर लीग (केपीएल) को सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लवलाई २५ रनले पराजित गर्दै शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही-११ ले फाइनलको यात्रा तय गरेको हो । यस्तै शुक्रबार भएको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीलाई पराजित […]