Comments Add Comment

कोरोना महामारी

List Grid
महामारीको कारण लाखौं बालबालिका जोखिममा

२४ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९)को महामारीको कारण विश्वभर लाखौं बालबालिका जोखिममा रहेको बताएको छ । राष्ट्रसंघले महामारीको कारण स्वास्थ्य सेवामा देखिएको अवरोधले एक दशक लामो प्रयासपछि बाल मृत्युदर घटाउनमा पाएको सफलता गुम्न सक्ने चेतावनी दिएको हो । राष्ट्रसंघको बालबालिका कोष युनिसेफका अनुसार एक वर्षमा बच्न सकिने रोगको कारण मृत्यु हुने पाँच […]

युवाले बढाइरहेछन् महामारी : डब्ल्यूएचओ

२ भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युवा पुस्ताले कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलाइरहेको बताएको छ । डब्ल्यूएचओको वेस्टर्न प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक टाकेसी कासाईले २० देखि ४० को दशकको उमेर भएका मानिसहरुले उल्लेख्य मात्रामा कोरोना भाइरसको संक्रमण फैलाइरहेको बताएका हुन् । कासाईले भर्चुअल बि्रफिङको क्रममा धेरै युवाले आफू संक्रमित हुँदा सावधानी नअपनाएको बताएका छन् […]

चितवनका ठूला होटल अन्योलमै, फेरि लकडाउन हुने हो कि !

१६ साउन, चितवन । सरकारले साउन १५ गतेदेखि पर्यटन र होटल क्षेत्र सुरक्षा सर्तकता र सावधानी अपनाएर खोल्ने निर्णय गरेपछि चितवनको सौराहाका होटल सञ्चालनमा आए । तर, चितवनकै पर्यटकीय गन्तव्य पटिहानी र मेघौलीका ठुला होटल भने सञ्चालनमा आएका छैनन् । मध्य बर्खाको सिजन तत्कालै पर्यटक आउने सम्भावना कम भएकाले हतारमा होटल खोल्नुनपर्ने सञ्चालकहरु बताउँछन् । […]

कोरोना महामारीमा कसरी हुँदैछ पाकिस्तानमा पढाइ ?

१३ साउन, काठमाडौं । १२ वर्षीया खैरुन्निसा हुसेन एक सातामा पाँच दिन बिहान ९ बजे जुन कन्फ्रेन्समा लग–इन गर्छिन् । चार घण्टासम्म उनी गणित, विज्ञान र फ्रेन्च वर्कसिटमा काम गर्छिन् । गत महिना आर्ट असाइनमेन्टमा उनलाई इमेलमा डेमियन हस्र्टको पेन्टिङ पठाइएको थियो । त्यसको नक्कल गरेर बनाउनुपर्ने थियो । प्रत्येक मंगलबार उनको पीईटी शिक्षकले योगाको […]

कोरोना महामारीपछि खेलाडीको चोट ४५ प्रतिशतले बढ्यो

१२ साउन काठमाडौं । कोरोना महामारीपछि फेरि सुरु भएको फुटबलमा चोटको प्रतिशत बढेको पाइएको छ । स्पानिस अनलाइन मार्काले स्पानिस ला लिगामा कोरोना भाइरसको संक्रमणपछि गरिएको एक अध्ययनमा खेलाडीको चोट झन बढेको देखिएको हो । कोरोनापछि ला लिगामा भएको ११ चरणका खेलमा कुल ११६ खेलाडी घाइते भएको तथ्यांक पाइएको छ । ला लिगामा कोरोनापछि घाइते […]

कोरोना महामारीमा छिमेकीमाथि दादागिरी देखाउँदैछ चीन : अमेरिकी विदेशमन्त्री

७ साउन, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले कोरोना भाइरस (कोभिड-१९) को महामारीमा आफ्नो दादागिरी देखाइरहेको आरोप लगाएका छन् ।उनले दक्षिण चीन सागरमा पनि चीनले आफ्नो सैन्य उपस्थिति बढाएको बताएका छन् । मंगलबार लण्डनमा बोल्दै पोम्पेओले महामारीमा आफ्ना छिमेकीलाई सहयोग गर्नुको सट्टामा उनीहरुमाथि दादागिरी देखाउने दिशामा चीन अघि बढेको बताएका हुन् । बेलायती समकक्षी […]

इरानमा एक डलरको मूल्य दुई लाख तीन सय रियाल

४ साउन, काठमाडौं । इरानको मुद्रा रियाल अनौपचारिक बजारमा अमेरिकी डलरको तुलनामा निरन्तर अवमूल्यनमा परिरहेको छ । शनिबार मुद्रा अवमूल्यनले इरानमा नयाँ कीर्तिमान कायम गरेको छ । अमेरिकाको प्रतिबन्ध र कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण यस वर्ष इरानको मुद्रा रियाल करिब ५० प्रतिशत अवमूल्यन भइसकेको छ । विदेशी मुद्रा विनिमयसम्बन्धी वेवसाइट बोनबास्ट डटकमका अनुसार […]

कोरोना महामारी : हाम्रो आत्मबल बढेको कि लापरवाही गरेको ?

अहिले मुलुक लकडाउनमा छ । किन ? किनभने मान्छेको भिडभाड र आपसी घुलमिल नहोस् भनेर । कोरोना भाइरसको औषधि एवं खोप आइसकेको छैन । यही कारण कोरोना भाइरसजस्तो संक्रामक रोगबाट जोगिन लकडाउनलाई अहिले एउटा विकल्पको रुपमा अपनाइएको हो । तर सडकमा हेरौं वा सहरमा, गल्लीमा पुगौं वा बस्तीमा, मान्छेहरू चहलपहल कम छैन । किनमेल गर्न […]

कोरोना महामारी स्टार्टअप बिजनेसको अवसर बन्न सक्छ ?

१३ असार, काठमाडौं । एउटा अनलाइन सपिङले लकडाउनका बेला अत्यावश्यक सेवाको होमडेलीभरी थाल्यो । खासगरी लत्ताकपडा, जुत्ताचप्पललगायत वस्तुको मात्र होम डेलिभरी हुने गरेकामा यो कम्पनीले तरकारी, खाद्यान्न, तेलजस्ता भान्सामा प्रयोग हुने वस्तुको होम डेलिभरी थालेको हो । उक्त कम्पनीले लकडाउनका बेला काठमाडौंमा डेलिभरीको दायरा पनि बढायो । कम्पनीका संस्थापक अमुन थापाका अनुसार अनलाइन भुक्तानी गर्न […]

एयरबीएनबी : निर्माणमा १२ वर्ष लाग्यो, ६ सातामा ध्वस्त भयो !

१२ असार, काठमाडौं । तपाईंको कुनै सपना पूरा हुन दशकभन्दा पनि बढी लामो समय लाग्छ । साथै कुनै एउटा महामारी आउँछ र तपाईंको सपना चकनाचुर पारिदिन्छ । अहिले त्यस्तै अवस्था एयरबीएनबीका सीईओ ब्रियन चेस्कीले भोगिरहेका छन् । यसै वर्ष आएको कोभिड–१९ को महामारीको कारण उनको व्यवसाय चौपट भएको छ । ‘हामीलाई एयरबीएनबी निर्माण गर्न १२ […]

अर्थव्यवस्थामा सुरुको अनुमानभन्दा बढी असर : आईएमएफ

११ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना महामारीका कारण विश्वको अर्थव्यवस्थामा सुरुमा अनुमान गरिएभन्दा पनि ठूलो असर पर्ने बताएको छ । आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउने छ । गत अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने आईएमएफले जनाएको थियो । कोरोना महामारीबाट जोगिन बिभिन्न देशहरुले जारी राखेको लकडाउनको […]

कोरोना महामारीको बीच ट्रम्पले सुरु गरे चुनावी सभा

७ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनपछि आफ्नो पहिलोपटक चुनावी सभाको आयोजना गरेका छन् । यद्यपि उनले यो सभामा अपेक्षा गरेकोभन्दा कम मानिसहरु भेला भएका थिए । ट्रम्पले गत साता तुलसाको बिओके सेन्टरमा आयोजना गरिएको यो कार्यक्रमका लागि करिब १० लाख मानिसले टिकटको लागि अनुरोध […]

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४ हजार नाघ्यो

२७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ कोरोना संक्रमणबाट थप […]

दैलेखको नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा

२३ जेठ, सुर्खेत । धेरै संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि दैलेखको दुई नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो । समुदाय स्तरमा कोरोना महामारी फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी […]

स्वास्थ्यको पूर्वाधार विकासमा उल्लेख्य बजेट, कोरोना उपचारका लागि ६ अर्ब

१५ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै बजेट ल्याएको छ । बजेटमा कोरोना महामारीको उपचारसँगै ३ सय शय्याको संक्रामक रोग अस्पताल निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । आगामी आर्थिक वर्ष २०७७/ ७८ सालको बजेटमा स्वास्थ्य क्षेत्रमा चालु आर्थिक वर्षमा भन्दा झण्डै २१ अर्ब ९१ करोड […]

बजेटमा साना व्यवसायीलाई राहत : आयकर र भन्सार महसुलमा भारी छुट

१५ जेठ, काठमाडौं । सरकारले साना उद्योगी र व्यवसायीलाई करका माध्यमबाट भारी छुट दिने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले लघु, घरेलु तथा साना उद्योगी र व्यवसायीलाई आयकरमा भारी छुटको घोषणा गरेका छन् । अब साना उद्योगीले वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्दा लाग्ने आयकरमा ७५ प्रतिशतसम्म […]

कोरोना परीक्षण नेगेटिभ आए पनि १४ दिन अनिवार्य क्वारेन्टिनमा बसौं

मजदुरीका लागि भारत गएका नेपालीहरु फर्किने क्रम बढेसँगै उनीहरुको व्यवस्थापन र परीक्षण चुनौतीपूर्ण बनेको छ । सीमा नाकामा विना परीक्षण आएका उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टिन गर्ने भनिएको छ । तर धेरै क्वारेन्टिनमा मापदण्ड पुगेको छैन भने कतिपयको अवस्था निकै दयनीय छ । एउटै कोठामा १५/२० जना कोचिएर बस्नेदेखि शौचालयसमेत एउटै रहेको पाइएको छ । […]

कोरोना महामारीले ल्याएको अवसर गुमाउँदैछ नेपाल

महामारीका कारण देश लकडाउनको अवस्थामा रहेको बेला आगामी वर्षका कार्यक्रमहरु र बजेट तयारीको अन्तिम अवस्थामा पुग्दा सरकार, नीति निर्माताहरु, व्याख्या विश्लेषकहरु, पत्रकारका खोज खबरीहरु र आम जनमानसले देशमा व्याप्त दुई वटा महामारीको खासै ख्याल नगरेको जस्तो देखियो । न देशलाई लामो समयदेखि गाँजेको दलाल पुँजीवादी महामारीका बारेमा चिन्तन गरेको देखियो, न कोरोना महामारीपछि विश्वगजत र […]

कोरोना : आँधीअघिको सन्नाटा !

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व तथा दुईतिहाइ जनमतको जगमा निर्मित सरकारको नीति तथा कार्यक्रम पास भए पनि त्यसले उत्साहको सञ्चार गर्न सकेन । कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने असरका बारेमा विहङ्गम विश्लेषण नीति कार्यक्रममा देखिएन । विदेशवाट रोजगारी विमुख भएर फर्कने सहित देशभित्र रहेका लाखौं बेरोजगारका बारेमा भरपर्दो कार्यक्रम आउनै सकेन । यसबाट प्रष्ट हुन्छ […]