Comments Add Comment

कोरोना संक्रमणबाट मृत्यु

List Grid
कोरोना संक्रमणबाट १३ जनाको मृत्यु

१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । ललितपुर र चितवनका २/२ तथा काठमाडौं, भक्तपुर, धादिङ, काठमाडौं, गुल्मी, रुपन्देही, कास्की, इलाम र सप्तरीका एकएक जनाको मृत्यु भएको हो । पाटन, ललितपुरका २८ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पतालमा शुक्रबार मृत्यु भएको छ । २३ असोजमा […]

कोरोनाबाट सशस्त्र प्रहरीसहित १९ जनाको मृत्यु

३० असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार भक्तपुरका ५ जना, काठमाडौंका ३, ललितपुरका २ तथा मकवानपुर, धादिङ, रामेछाप, बाग्लुङ, रुकुम पश्चिम, सुर्खेत, रुपन्देही, मोरङ, सिराहा र रौतहटका १/१ जनाको मृत्यु भएको छ । बालकोट, भक्तपुरकी ३८ वर्षीया महिलाको सशस्त्र प्रहरी […]

कोरोना संक्रमणबाट २४ जनाको मृत्यु

२९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । सुनसरीका ५, काठमाडौंका ४, भक्तपुर, सिन्धुपाल्चोक, मोरङ र तेह्रथुमका २/२ जना तथा ललितपुर, काभ्रे, रामेछाप, सिराहा, अर्घाखाँची, रुपन्देही, बाँकेका १/१ जनाको मृत्यु भएको हो । धरान उपमहानगरपालिका-७, सुनसरीकी ६३ वर्षीया महिलाको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान […]

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

२७ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । काठमाडौंका ५, मोरङका ३, ललितपुर, भक्तपुर र चितवना २/२ जना तथा दोलखा, नुवाकोट, रुपन्देही र लमजुङका १/१ जनाको मृत्यु भएको हो । गौरीघाट, काठमाडौंकी ७५ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । २१ असोजमा अस्पताल भर्ना भएका […]

कोरोनाबाट थप ११ जनाको मृत्यु

२६ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । काठमाडौं, सुनसरीका ३/३ जना, रुपन्देहीका २ जना तथा ललितपुर, धादिङ र सन्धिखर्कका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुको तथ्यांक छ । थापाथली, काठमाडौंका ६३ वर्षीय पुरुषको सोमबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको […]

कोरोनाबाट एकैदिनमा २९ जनाको मृत्यु पुष्टि

२५ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पतालहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ५, सुनसरी र रुपन्देहीका ४/४, चितवनका ३, भक्तपुर र बाँकेका २/२ जना तथा ललितपुर, काभ्रे सिन्धुपाल्चोक, नुवाकोट, सप्तरी,सुर्खेत, कैलाली र धनकुटाका एककक जनाको मृत्यु भएको हो । यस्तै चितवनको भरतपुरमा ठेगाना […]

कोरोना संक्रमणबाट १७ जनाकाे मृत्यु

२४ असोज, काठमाडौं । शनिबार एकैदिन ५००८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि हुँदा १७ जनाको मृत्यु भएको छ । काठमाडौंका ३, ललितपुर, मकवानपुर, रुपन्देही र सर्लाहीका २/२ तथा भक्तपुर, धादिङ, नवलपुर, बाँके, दाङ, स्याङ्जाका एकएक जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२१ पुगेको छ । बौद्ध, काठमाडौंका ९० वर्षीय […]

कोरोना संक्रमणबाट चितवनमा तीन जनाको मृत्यु

२४ असोज, चितवन । चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज, भरतपुरमा दुई जना र भरतपुर अस्पतालमा एकजनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा मकवानपुर बागमती गाउँपालिका वडा नं. ६ फापरवारीकी ८५ बर्षिया महिला र सर्लाही हरीवन नगरपालिका वडा नं. १० का ३८ बर्षीय पुरुष छन् । […]

कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ६०० नाघ्यो

२३ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुनसरीका ४, मोरङ, सप्तरी र काठमाडौंका २/२ तथा झापा, सिराहा, ललितपुर र बाँकेका १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएका छन् । यससँगै नेपालमा कोरोना […]

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

२२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । काठमाडौं, चितवन र रुपन्देहीका ३/३ जना, सुनसरीका २ तथा मोरङ, झापा, धनुषा, ललितपुर, भक्तपुर, कास्कीका एकएक जनाको मृत्यु भएको हो । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

कोरोनाबाट काठमाडौंका ६ सहित १५ जनाको मृत्यु

२१ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका ६, दाङ र रुपन्देहीका २/२, ललितपुर, चितवन, नवलपरासी, सुर्खेत, सिराहा र रौतहटका एकएक जनाको मृत्यु भएको हो । बुधबार एकैदिनमा ३४३९ जनामा संक्रमण पुष्टि भएको थियो । कुलेश्वर, काठमाडौंकी ६६ वर्षीया महिलाको मंगलबार स्टार अस्पतालमा मृत्यु भएको छ । १६ […]

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

२० असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १० जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरका ३, काठमाडौंका २ तथा चितवन, नवलपुर र सुनसरीका एकएक जनाको मृत्यु भएको छ । यस्तै मोरङका २ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कुम्भेश्वर-११, ललितपुरका ५५ वर्षीया महिलाको […]

कोरोनाबाट काठमाडौंका ९ सहित २० जनाको मृत्यु

१९ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट काठमाडौंका ९ सहित २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ९, ललितपुरका ३, सर्लाहीका २, सुनसरी, पर्सा, गोरखा र नवलपुरका एकएक जनाको मृत्यु भएको छ । यस्तै रुपन्देही र तेह्रथुमका एकएक जनाको पनि मृत्यु भएको छ । असन, काठमाडौंकी ७६ वर्षीया […]

कोरोनाबाट ५ दिने शिशुसहित ९ जनाको मृत्यु

१८ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ५ दिने शिशुसहित ९ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुका अनुसार चितवनका जना तथा काठमाडौं, ललितपुर, मकवानपुर, मोरङ, बाँके, दैलेख र कञ्चनपुरका एकएक जनाको मृत्यु भएको हो । मकवानपुरकी ५ दिने शिशुको काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको […]

कोरोना संक्रमणबाट दैनिक ८ जनाको मृत्यु !

१७ असोज, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज महिनाको तथ्यांक हेर्दा औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ । भदौ ३१ गते कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ थियो । १७ असोजमा आइपुग्दा यो संख्या […]

एकैदिन २७२२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

१६ असोज, काठमाडौं । नेपालमा एकैदिनमा २७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने थप १३ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा ९६५ महिला र १७५७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको […]

कोरोनाबाट चिकित्सक र ६ वर्षीय बालकसहित १५ जनाको मृत्यु

१५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट चिकित्सक र ६ वर्षीय बालकसहित १५ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार रुपन्देहीका ३ जना, काठमाडौं, सुनसरी र बाँकेका २/२ जना, भक्तपुर, ललितपुर, धनुषा, रौतहट, मोरङ र सुर्खेतका एक-एक जनाको मृत्यु भएको […]

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो

१४ असोज, काठमाडौं । कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार काठमाडौं र रुपन्देहीका तीन-तीन जना, सुनसरीका दुई, मोरङ, सप्तरी, कपिलवस्तु र बाँकेका एक-एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० […]

कोरोनाबाट ८ जनाको मृत्यु, संक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो

१३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुका अनुसार काठमाडौंका तीन, बाँकेका दुई तथा मोरङ, सर्लाही र पर्साका एकएक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु […]

कोरोनाबाट स्वास्थ्यकर्मीसहित १० जनाको मृत्यु

१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट स्वास्थ्यकर्मीसहित १० जनाको मृत्यु भएको छ । झापा, सुनसरी, महोत्तरी, सर्लाही, धनुषा, भक्तपुर, चितवन, गुल्मी, जाजरकोट र कैलालीका एकएक जनाको मृत्यु भएको वास्थ्य तथा जनसख्ंया मन्त्रालय तथा प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनााएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४८८ पुगेको छ […]

१५७३ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । उनीहरुमध्ये ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८८५ जना संक्रमणमुक्त […]