Comments Add Comment

कोरोना संक्रमणबाट मृत्यु

List Grid
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

२३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंमा दुई, कपिलवस्तु, बाँके, अर्घाखाँची, कास्की, बारा, चितवन र सुनसरीमा एक/एक जनाको मृत्यु भएको छ । बूढानीलकण्ठ, काठमाडौंका ८५ बर्षीय पुरुषको ग्राण्डी अस्पतालमा मृत्यु भएको छ । सेप्टिक सक, ज्वरो तथा श्वास प्रस्वासमा समस्या भएर भदौ १७ गते […]

नवलपुरका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

२३ भदौ, चितवन । भरतपुर अस्पताल, चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको कोभिड आइसियूमा उपचाररत देवचुली नगरपालिका १, नवलपुरका ६४ बर्षीय पुरुषको आज मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । मृगौलासम्बन्धी समस्याबाट पीडित उनको भरतपुर अस्पतालमा  डायलासिस भइरहेको थियो ।खोकी र स्वास्प्रश्वासमा समस्या भएपछि कोभिड आइसियूमा भर्ना भएका उनलाइ कोरोना संक्रमण […]

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि

२२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सोमबार ११ जनाको मृत्युको पुष्टि भएको छ । काठमाडौंका ३, सिराहाका २ तथा मकवानपुर, दोलखा, पर्सा, बाँके, मोरङ र कास्कीका एक/एक जनाको मृत्यु भएको हो । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर, काठमाडौंकी ३७ बर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । उच्च रक्तचाप, मृगौला तथा हाइपोथेइरोडिजमको समस्या […]

वीरगञ्जमा ‘प्लाज्मा’ दिइएका संक्रमितको मृत्यु

२१ भदौ, वीरगञ्ज । वीरगञ्जमा ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गरिएका कोरोना संक्रमितको मृत्यु भएको छ । चक्रघट्टा गाउँपालिका-३ सुन्दरपुर, सर्लाहीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । नारायणी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आइतबार मृत्यु भएको अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । ज्वरो, स्वास प्रश्वासमा समस्य लिएर ३ भदौमा अस्पताल […]

कोरोनाबाट १० जनाको मृत्यु, ९८० जनामा संक्रमण पुष्टि

२१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट आइतबार थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौंका ३ जना, मोरङका २ जना र झापा, गोरखा, चितवन, धनुषा र सर्लाहीका एक-एक जनाको मृत्यु भएको हो । बूढानीलकण्ठ नगरपालिका-९, काठमाडौंका ८५ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएको छ । श्वास प्रश्वासको समस्या दिएर भदौ […]

कोरोनाबाट थप १२ जनाको मृत्यु पुष्टि, १०४१ संक्रमित थपिए

२० भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मोरङका ४ जना, काठमाडौंका ३, पर्साका २ र नवलपरासी, रुपन्देही र महोत्तरीका एकएक जनाको मृत्यु भएको छ । विराटनगर-११, मोरङकी ४३ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । उनलाई […]

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

२० भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका- १० का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । नारायणी बयोधा अस्पतालबाट थप उपचारका लागि शुक्रबार काठमाडौं रिफर गरिएको क्रममा बाटैमा मध्यरातमा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए । भदौ १७ गते […]

कोरोना संक्रमणबाट मोरङमा एकैदिन चार जनाको मृत्यु

२० भदौ, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मोरङमा एकैदिन चारजनाको मृत्यु भएको भएको छ । पछिल्लो २४ घण्टामा विराटनगरका दुुई महिला र धनपालथान र बुढीगँगा गाउँपालिकामा एक-एक जना पुुरुषको मृत्यु भएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएकी विराटनगर-४ की ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको […]

कोरोनाबाट काठमाडौंका ४ सहित १३ जनाको मृत्यु पुष्टि

१९ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंका तीन महिलासहित ४ जना, रुपन्देहीका ३ जनाको मृत्यु भएको छ । चितवन, मकवानपुर, धनुषा, बारा, पाल्पा र सुर्खेतका एकएक जनाको पनि मृत्यु भएको छ । गैरीगाउँ, काठमाडौंकी ८२ वर्षीयाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्वतालमा मृत्यु भएको […]

एकैदिन १२२८ संक्रमित थपिए, १२ जनाको मृत्यु

१८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । चितवन, रुपन्देही र सप्तरीका २/२ जना तथा भक्तपुर, सिन्धुपाल्चोक, नवलपरासी, प्युठान, कास्की र तनहुँमा एक/एक जनाको मृत्यु भएको हो । भरतपुर महानगरपालिका-११, चितवनकी ४० बर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । झाडापखाला, खोकी तथा छातीमा […]

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

१७ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । काठमाडौंका तीन तथा ललितपुर, भक्तपुर, धादिङ, रुपन्देही, कपिलवस्तु, नवलपरासी, तनहुँ र बाराका एकएक जनाको मृत्यु भएको हो । काठमाडौं-१ नक्साल, काठमाडौंमा ८९ बर्षीया महिलाको भदौ १६ गते होम आइसोलसनमै मृत्यु भएको छ । मधुमेह तथा उच्च रक्तचापका बिरामी उनालाई […]

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि

१६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि भएको छ । चितवनका ३ जना, काठमाडौं र पर्साका २/२ जना र बारा, मकवानपुर, सुनसरी र सिराहका एकएक जनाको मृत्यु भएको छ । भरतपुर-११, चितवनका ६५ वर्षीय पुरूषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनी […]

कोरोना संक्रमणबाट चार वर्षे बालिकासहित ७ जनाको मृत्यु

१५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु पुष्टि भएको छ । महोत्तरीका चार बषर्ीया बालिकासहित दुई जना र चितवन, रुपन्देही, गोरखा, पर्सा र झापाका एक-एक जनाको मृत्यु भएको हो । भरतपुर-६, चितवनका ७८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको छ । २ भदौमा संक्रमण पुष्टि भएका उनको आईसीयूसहित भेल्टिलेटरमा […]

कोरोनाबाट आमा-छोरासहित ११ जनाको मृत्यु पुष्टि

१४ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण आइतबार थप ११ जनाको मृत्यु भएको छ । भक्तपुर, रुपन्देही र सुनसरीमा २/२ जना तथा काठमाडौं, ललितपुर, चितवन, सप्तरी र रौतहटमा एक/एक जनाको मृत्यु भएको छ । सुनसरी, धरान १७ का मृतक आमाछोरा हुन् । शनिबार एक दिनमा सबैभन्दा धेरै २० जनाको मृत्यु पुष्टि भएको […]

कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु पुष्टि

१३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एक/एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ […]

चितवनमा अर्का एक कोरोना संक्रमितको मृत्यु

१३ भदौ, चितवन । चितवनमा थप एक जना कोरोना संकमित पुरूषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ करीब ६ बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका उनको सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार […]

कोरोना संक्रमणबाट रौतहटका एक पुरुषको वीरगञ्जमा मृत्यु

१३ भदौ, वीरगञ्ज । रौतहटका एक कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । रौतहटको गम्हरिया- ३ घर भएका ३० वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा साँझ साढे ७ बजे उनको मृत्यु भएको हो । भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरिएको नारायणी अस्पतालका […]

कोरोना संक्रमणबाट मोरङमा थप एकको मृत्यु

१३ भदौ, विराटनगर । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका- २ का ६१ वर्षीय पुरुषको शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३ भदौमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । मुटुसम्बन्धी रोगबाट पीडित उनको शनिबार मृत्यु भयो । उनको बिहीबार स्वाब […]

महोत्तरीकी कोरोना संक्रमित महिलाको पाटनमा मृत्यु

१३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण महोत्तरीका थप एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचारचार ६२ वर्षीया महिलाको शनिबार दिउँसो १ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।  

महोत्तरीका दुई जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि

१३ भदौ, जनकपुरधाम । महोत्तरीमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको पिपरा गाउँपालिका-७ का ७० बर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ […]

कोरोना संक्रमणबाट उपत्यकाका ६ सहित १२ जनाको मृत्यु पुष्टि

१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक […]