Comments Add Comment

कोशी अस्पताल

List Grid
विराटनगर कोरोना अस्पताल : स्वास्थ्यकर्मीको उदाहरणीय ‘टिमवर्क’

१२ वैशाख, विराटनगर । कोशी अस्पताल विराटनगरको कोरोना विशेष अस्पताल ५० शय्याको छ । तीमध्ये आधा पछिल्लो एकसातामा भरिएको छ । १२ भारतीय र १६ जना नेपाली कोरोना भाइरस संक्रमित उपचाररत छन् । भोजपुरका एक युवक पनि शुक्रबार यहीँ भर्ना हुँदैछन् । संक्रमित थपिँदै गर्दा चिकित्सकसहित स्वास्थ्यकर्मीको टिम दह्रो मनोबलका साथ खटेको छ । संक्रमितलाई […]

कोशी अस्पतालमा कर्मचारी भर्नामा मन्त्रीको हस्तक्षेप, नायब सुब्बा नियुक्तिको फाइल गायब

२४ मंसिर, विराटनगर । कोशी अस्पताल विराटनगरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको आदेशमा कर्मचारी भर्ना गरेको निष्कर्ष राष्ट्रिय सतर्कता केन्द्रले निकालेको छ । अस्पतालले गत आर्थिक वर्षमा अस्पतालका लागि आवश्यक कर्मचारी भर्ती गरेको थियो । यसरी गरिएको कर्मचारी भर्ना अपारदर्शी भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । उजुरीपछि यसबारे छानबिन […]