Comments Add Comment

कोशी उच्च बाँध

List Grid
कोसी उच्च बाँधमा अल्मलियो सरकार

२७ साउन, काठमाडौं । भारतको केन्द्र सरकार र बिहार राज्य सरकार दुबैले नेपालको कोसी नदीसँग सम्बन्धित बाँध परियोजनालाई विशेष जोड दिएका छन् । नेपाल सरकार अहिलेसम्म भारतीय पक्षसँग द्वीपक्षीय भित्री छलफलबाहेक कोसी उच्च बाँधबारे आफ्नो धारणा जनसमक्ष ल्याएको छैन । यसैवीच आइतबार प्रदेश १ को प्रदेश सभामा विपक्षी दल नेपाली कांग्रेसले कोसी उच्च बाँधबारे प्रदेश […]

कोशी उच्च बाँध, केपी ओली र बदलिँलो भारत नीति

कोशी उच्च बाँधमा केपी ओलीको समर्थन आउनासाथ एकाथरी जल राष्ट्रवादीहरु थान्को लाग्न बाध्य भएछन् भने अर्काथरी जल राष्ट्रवादका नाममा छद्मयुद्ध गरी नै राखेका छन् । खासगरी पश्चिमा प्रवद्र्धित बाँध बिरोधी लबीका पालित पात्रहरु संसारमा यथेस्ट छन् । नेपालजस्तो जलासयहरुको प्रचुर सम्भावना भएको राष्ट्रमा तिनीहरुको उपस्थिति नहुने कुरै भएन । यसर्थ अनेक बहानामा ठूल्ठूला जल परियोजनाको […]

कोशी उच्च बाँधको एजेण्डा कांग्रेसको हो कि एमालेको ?

नेपालमा पानी राजनीति र पानी राष्ट्रियताको प्रसंग नयाँ होइन । इतिहासको फेहरिस्त लामै छ । तर, आजको प्रसंग भने कोशी उच्च बाँधमा मात्र केन्द्रित छ । कोशी उच्चबाँध नेपालका लागि अपरिहार्य परियोजना हो भनेर मोरङको विराटचोकमा केपी ओलीले भाषण ठोकेपछि पंक्तिकारजस्ता केही यसका पक्षधरहरुलाई राष्ट्रघातको विशेषणबाट मुक्ति मिलेको छ भने हिजोसम्म जल राष्ट्रियताको नाममा कोशी […]