Comments Add Comment

कौसर साह

List Grid
कांग्रेस नेतृ साह नेकपामा प्रवेश

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ कौसर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन् । दोस्रो संविधानसभामा कांग्रेसका तर्फबाट सभासद रहेकी साह कांग्रेसको काठमाडौं महानगर समितिमा थिइन् । उनलाई शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले दोसल्ला ओढाएर पार्टीमा प्रवेश गराए । उनसँगै […]