Comments Add Comment

क्युएलइडी टिभी

List Grid
सामसङको नयाँ क्युएलइडी टिभी प्रि-बुक गर्दा मोबाइल उपहार

इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले सामसङका २०२० क्युएलइडी टिभीका लागि प्रि–बुकिङ्ग खुल्ला गरेको छ। प्रि बुकिङ गर्ने ग्राहकलाई मोबाइल सेट उपहार दिइने कम्पनीले बताएको छ। उक्त टिभी न्यूनतम १० हजार रुपैयाँको विशेष प्रिअर्डर अफर अन्तर्गत कुनै पनि बुक गर्न सकिन्छ। प्रि अर्डरको सुविधा मार्फत् ग्राहकले ८५ इञ्च टिभी ५ लाख ८० हजार ६ सय ८३ त्यस्तै ७५ […]