Comments Add Comment

क्रान्ति र प्रतिक्रान्ति

List Grid
रमेशनाथ पाण्डेको ‘क्रान्ति र प्रतिक्रान्ति’ बजारमा

२१ असोज, काठमाडौं । रमेशनाथ पाण्डेद्वारा लिखित ‘क्रान्ति र प्रतिक्रान्ति’ बजारमा आएको छ  । पुस्तकमा ऐतिहासिक दस्तावेजसहित बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठ्ठीसमेत समावेश गरिएको छ । पाण्डेले पुस्तकमा ०७ सालको प्रजातन्त्रको लागि भएको राजनीतिक आन्दोलनदेखि वर्तमान समयसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक–सामरिक कारण तथा आउन सक्ने परिणाम यस पुस्तकमा समावेश […]