Comments Add Comment

क्रिक रिसोर्ट

List Grid
धादिङबेसीमा ११ करोड लगानीमा खुल्यो क्रिक रिसोर्ट

१६ माघ, काठमाडौं । कोरोना भाइरसको महामारीको बीचमै धादिङमा ११ करोड रुपैयाँ लगानीमा नयाँ रिर्सोट खुलेको छ । गीता भण्डारी, गोविन्द भण्डारी र रामचन्द्र गिरिको संयुक्त लगानमिा धादिङ बेसीमा क्रिक रिर्सोट सञ्चालनमा आएको हो । रिर्सोटको औपचारिक उद्घाटन भने बाँकी  छ । काठमाडौंबाट ९० किलोमिटरको दुरीमा रहेको रिर्सोटमा स्विमिङ पुलसहित स्ट्यान्डर्ड र प्रिमियम गरी २० […]